पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्ध विच्छेद

पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्ध विच्छेद
काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाले विवाह गरेको १७ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् । उषा खड्की आफैँले आफैंले तिमिल्सिनासँगको सम्बन्धका विषयमा सामाजिक सञ्जाल मार्फत मुख खाेलेकी हुन् । उषाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै अर्थ र आधार छैन। अब म भन्छु ‘नो’। ...

पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्
एजेन्सी । पछिल्लो समय डेटिङ सामान्य प्रचलन जस्तो हुन थालेको छ । कुनै कार्यक्रममा भेट भयो वा सामाजिक सञ्जालमा भेट भयो र मन प-यो भने डेटिङमा जाने चलन छ । तर, पहिलो पटक डेटिङ जानेहरुले निम्न कुरामा ध्यान दिनै पर्छ । १ यदि तपाईहरु पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ भने फोनमै कुरा गर्नुस् र एक अर्काको आनीबानीवारे थाहा पाउने प्रयाश गर्नुस् । फोनमा गरेको कुराकानीवाट पनि व्यक्तिको चरित्रको वारेमा थेरै कुर...

मीटू लगाउने तनुश्री दत्ताविरुद्ध नाना पाटेकरले हाले २५ करोडको मानहानी मुद्दा

मीटू लगाउने तनुश्री दत्ताविरुद्ध नाना पाटेकरले हाले २५ करोडको मानहानी मुद्दा
मुम्बइ। बलिउड अभिनेता नाना पाटेकरको गैर सरकारी संस्था नाम फाउण्डेशनले अभिनेत्री तनुश्री दत्ताविरुद्ध २५ करोडको मानहानी मुद्दा हालिदिएको छ । यससँगै बाम्बे हाइकोर्टले तनुश्रीलाई प्रेस कन्फ्रेन्समा नाना पाटेकरको नाम र फाउण्डेशनविरुद्ध आरोप लगाउन रोक लगाएको छ । तनुश्रीले यसअघि पनि फाउण्डेशनमाथि भ्रष्टाचारसहितका गम्भीर आरोप लगाइसकेकी छिन् । मुद्दाको पहिलो सुनुवाइमा तनुश्री अनुपस्थित भएपछि न्यायाधीश ...

“एक प्रमाणित बलात्कारी”

“एक प्रमाणित बलात्कारी”
हलिउड निर्माता हार्वी वाइन्स्टाइनलाई अदालतले २३ वर्षको जेल सजाय सुनाए पछि हलिवुडका सेलेब्रेटिहरुले आफ्नो प्रतिक्रियाहरु दिन थालेका छन् । प्रतिक्रिया दिनेहरुमा पिडित देखि पत्रकार सम्म रहेका छन् । अभिनेत्री रिज विदरस्पुनले यो एक ऐतिहासिक क्षण भएको भन्दै हार्वी वाइन्स्टाइन बिरुद्ध पिडितहरुले दिएको बयानहरुको लागि पिडितहरुको सराहना गरेकी छिन् । उनले एक पटक फेरी अमेरिकी न्याय प्रणालीमाथि आफ्नो बि...

‘माया जदौ’ गीतले कति बढायो ‘हिजो आजका कुरा’ को हाइप ?

‘माया जदौ’ गीतले कति बढायो ‘हिजो आजका कुरा’ को हाइप ?
केही दिनयता चिया पसलदेखि सांस्कृतिक कार्यक्रमसम्म अत्याधिक घन्किरहेको गीत हो, ‘माया जदौ’ । यो गीत साकार पन्तको डेब्यू निर्देशित फिल्म ‘हिजो आजका कुरा’ को हो । रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको यो गीत दर्शकले निकै रुचाएका छन् । गीतमाथि हजारौं टिकटक भिडियो बनिसकेका छन् भने नाच्नका लागि अहिले हरेकको रोजाइ यही गीत बनिरहेको छ । प्रणय दिवसमा सार्वजनिक भएको गीतमाथि अहिलेसम्म ३१ लाखभन्दा ब...

चपली हाइट ३ को टिजर सार्वजनिक

चपली हाइट ३ को टिजर सार्वजनिक
र्को महिनाको २५ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म चपली हाइट ३ को टिजर सार्वजनिक गरिएको छ । यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पौने दुई मिनेट लामो टिजरमा सस्पेन्स थ्रिलर शैलिमा तयार गरेको जानकारी दिइएको छ । टिजरमा असिभनेत्री स्वास्तिमा खड्का र अभिनेता अर्पण थापा देखिएका छन् । अर्जुन कुमारले निर्माण गरेको यस फिल्ममा स्वास्तिमा र अर्पणका साथैसुपुष्पा भट्ट,महेश त्रिपाठी, प्र...

कोरोना प्रकोप : सुनसान भए नाटकघर

कोरोना प्रकोप : सुनसान भए नाटकघर
काठमाडौँ — फागुन १६ गतेदेखि राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'सब ठिक छ' मञ्चन सुरु भयो । पहिलो दिन ७० जना दर्शक उपस्थित थिए । पहिलो हप्ता ४०/५० जना मात्रै भए । कोरोना भाइरस(कोभिड-१९) को संक्रमण विश्वभर फैलिएसँगै नेपालमा पनि यसको प्रभाव देखियो । नाटकघरमा ह्वात्तै दर्शक घट्न थाले । अहिले नाटक हेर्न आउने दर्शकको संख्या पातलिएको 'सब ठिक छ'का निर्देशक कृष्ण खड्का बताउँछन् । 'कोरो...

भारत प्रदर्शनमा ‘हजार जुनीसम्म’

भारत प्रदर्शनमा ‘हजार जुनीसम्म’
काठमाडौं। नेपाली चलचित्र ‘हजार जुनीसम्म’ भारतमा प्रदर्शन हुने भएको छ। गत साउनमा नेपालमा प्रदर्शनमा आएको चलचित्र मार्च १३ अर्थात यही शुक्रबारदेखि भारतमा प्रदर्शन हुन लागेको हो। सोमवार कालिम्पुङमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्र दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलीगुडीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो। पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधान, अर...

कोरोनाका कारण नीरफूल’को पनि रिलिज स्थगित

कोरोनाका कारण नीरफूल’को पनि रिलिज स्थगित
काठमाडौं– फिल्म ‘नीरफूल’को रिलिज स्थगित भएको छ । विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको कारण चैत ७ गते फिल्म रिलिज नहुने निर्माण टिमले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ । ‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, विज्ञप्ति...

कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा, टिकट बिक्री खुला

कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा, टिकट बिक्री खुला
काठमाडौं। कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुँदैछ। यसअघि च्याम्पियनको फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लबमध्ये एकमा गर्ने तयारी थियो। तर, अब भने ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुने भएको छ। कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर सरकारले ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेपछि ग्रान्ड फिनाले च्यासलस्थित आफ्नै स्टुडियोमा गर्न लागिएको निर्देशक विशाल भण्डारी बताउँछन्। ग्रान्ड फिनाल...