पलसँग काम गर्न लालायित थिएँ : दयाहाङ
निर्देशक दीपेन्द्र लामा आफ्नो नयाँ फिल्म ‘२ नम्बरी’ मा अघिल्लो पुस्तालाई प्रतिनिधित्व गर्ने दयाहाङ राई र नयाँ पुस्ताका अभिनेता पल शाहसँग काम गर्दैछन् । करिअरको सुरुवाती दिनदेखि नै फरक-फरक जनराका फिल्म गर्दै आएका यी दुई अभिनेता यो फिल्ममा साथीको भूमिकामा देखिँदैछन् । फिल्मको मूलकथा नै उनीहरुको वरिपरि घुम्ने निर्देशक लामाले बताएका छन् ।
कमेडी जनरामा निर्माण हुने ‘२ नम्बरी’ को सोमवार राजधानीमा...














