सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक
सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’लभ स्टोरी जनराको चलचित्र हो । सार्बजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन ।चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल,बुद्दि तामांङ,दिया पुन,नमिता घिसिङ्ग,बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ।
चलचित्रमा शम्भुजित बास्कोटा र स...













