‘१२ सत्ताइस’बाट हिट हुने आशमा अस्मिता
काठमाडौँ । अभिनेत्री अस्मिता लामिछाने यतिबेला चारैतिर मिडियामा छाउन सफल छिन् । फिल्म ‘१२ सत्ताइस’का कारणले उनी मिडियाको प्रथामिकतामा परेकी हुन् । आगामी शुक्रबार अर्थात माघ ३ गतेबाट प्रदर्शनमा आउने ‘१२ सत्ताइस’ फिल्मको उनी मुख्य नायिका हुन् । फिल्ममा उनले हेलमेटदेवीको भुमिका निर्वाह गरेकी छन् ।
केही म्युजिक भिडियो र फिल्ममा सह निर्देशन गरेकी लामिछानेको ‘१२ सत्ताइस’ रिलिज हुन लागेको डेब्यु फिल...














