रमितले ‘माया नमार २’बाट छोरालाई डेब्यू गराउने

रमितले ‘माया नमार २’बाट छोरालाई डेब्यू गराउने
काठमाडौं। अभिनेता रमित ढुंगानाले फिल्म ‘माया नमार २’बाट आफ्नो छोरा ओजश्वीलाई अभिनेताको रुपमा डेब्यू गराउने भएका छन्। आईतबार आफ्नो जन्मदिन मनाउने क्रममा रमितले यो कुराको खुलासा गरेका हुन्। आजभन्दा झण्डै १८ वर्षअघि प्रदर्शनमा आएको मदन घिमिरे निर्देशित फिल्म ‘माया नमार’बाट रमितले अभिनय करिअर सुरु गरेका थिए। रमितका दाई अमित ढुंगानाले निर्माण गरेको ‘माया नमार’ सुपरहिट भएको थियो। सोही फिल्मको सिक्...

पलसँग नाम जोडिएको मन नपराउने आँचल !

पलसँग नाम जोडिएको मन नपराउने आँचल !
काठमाडौं – नायिका आँचल शर्मा र पल शाहको सम्बन्ध लामो समयसम्म थियो । यी दुईबीच प्रेमसम्बन्ध रहेको समेत चर्चा चल्ने गर्थ्यो । तर पल र आँचलले कहिल्यै आफूहरु प्रेममा रहेको स्वीकार गरेनन् । आँचलका बारेमा पल खासै नबोले पनि पलका बारेमा भने आँचल प्रायः बोलिरहन्थिन् । पत्रकारले यो क्षेत्रमा सबैभन्दा नजिकको साथी को भनेर सोध्दा आँचलले भन्थिन् – पल शाह । केही समययता पल र आँचलको सम्बन्ध राम्रो नभएक...

भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज

भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज
लिउड नायिका मलाइका अरोरा भलै फिल्ममा कम देखिन्छिन् । तर, उनी सधैजसो चर्चामा रहन्छ । उनले प्रायः आफ्नो इभेन्ट र फिटनेस भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । मलाइकाले हालै एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोलाई फ्यानले खुबै मन पराएका छन् । साथै मलाइकाले भिडियोमार्फत फिटनेसको राज पनि खुलाएकी छिन् । पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन् । उनी अर्जुनसँगको प्...

कबिर सिंह नेपाली भर्सनमा बन्ने

कबिर सिंह नेपाली भर्सनमा बन्ने
काठमाडौं । तेलिगु सफल चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् । अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता ...

चलचित्र संघको अध्यक्षमा मधुसुदन प्रधान, डेढ वर्ष कार्यभार सम्हाल्ने

चलचित्र संघको अध्यक्षमा मधुसुदन प्रधान, डेढ वर्ष कार्यभार सम्हाल्ने
काठमाडौं – नेपाल चलचित्र संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा मधुसुदन प्रधान अध्यक्ष पदमा चयन भएका छन् । बुधवार संघको ४६ औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । संघको ३ वर्षे कार्यकालमा प्रधानले डेढ वर्ष र वीरेन्द्र नारायण श्रेष्ठले डेढ वर्ष चलाउने गरी अध्यक्ष चुनिएको हो । संघको अध्यक्ष पदमा प्रधान र श्रेष्ठले उम्मेदवारी दिएका थिए । दुवैले आधा आधा कार्यकाल सम्हाल्ने सहमति गरेक...

कहाँ पुग्यो स्टार किड शक्ति र कविताको फिल्म ?

कहाँ पुग्यो स्टार किड शक्ति र कविताको फिल्म ?
काठमाडौँ — डेढ वर्षअघि ठूलै तामझामसहित अभिनेता शिव श्रेष्ठले 'एउटा यस्तो प्रेम कहानी' चलचित्र बनाउने घोषणा गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा फिल्मको शुभमुहूर्तसमेत गरिएको थियो । तर,फ्लोरमा गएको लामो समय बितिसक्दा पनि यो फिल्मको अत्तोपत्तो छैन । प्रदर्शन मितिको टुंगो छैन । फिल्ममार्फत शिवले छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराएका थिए । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले...

चलचित्र उद्योगमा अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ ?: सञ्चारमन्त्री

चलचित्र उद्योगमा अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ ?: सञ्चारमन्त्री
काठमाडौं – सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाली चलचित्रले नेपालको भूगोल हैन, नेपाली मन जोड्नुपर्ने बताएका छन् । साथै उनले नेपाली निर्माताहरुले घाटाको व्यापार गर्न नहुने धारणा राखेका छन् । आज (शुक्रवार) राजधानीमा आयोजना गरिएको नेपाल चलचित्र संघको ४६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले चलचित्र उद्योगका सबै पक्षलाई मिलाएर अगाडि लैजाने वातावरण बनाउन चाह...

फ्राइडे फिल्मस्: रिलिज भएनन् नेपाली फिल्म, विदेशी फिल्मको पकड !

फ्राइडे फिल्मस्: रिलिज भएनन् नेपाली फिल्म, विदेशी फिल्मको पकड !
काठमाडौं – हरेक शुक्रवार नेपाली फिल्म जुधेर निर्माता मारमा पर्ने गर्थे । तर, यतिबेला भने नेपाली फिल्म हलमा कुनै फिल्म रिलिज भएका छैनन् । गत हप्ता पनि नेपालमा कुनै नेपाली फिल्म रिलिज नहुँदा हिन्दी फिल्मकै पकड देखियो । यो शुक्रवार पनि नेपालमा हिन्दी फिल्मकै दबदबा रहने पक्काजस्तै भएको छ । सलमान खानको फिल्म ‘दबंग ३’ पछि नेपालमा एकपछि अर्को गर्दै हिन्दी फिल्म हिट भएका छन् । अक्षय कुमारको ‘ग...

निखिल, राजबल्लभ र युना स्टारर ‘पर्खि बसें’को नयाँ सिरिज बन्दै

निखिल, राजबल्लभ र युना स्टारर ‘पर्खि बसें’को नयाँ सिरिज बन्दै
काठमाडौं। २०६४ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पर्खि बसें’को नयाँ सिरिज बन्ने भएको छ। गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा ‘पर्खि बसें २’ निर्माण गर्ने भएको हो। राजबल्लभ कोइराला, युनाउप्रेती, निखिल उप्रेती स्टारर ‘पर्खि बसें’ गोपीकृष्ण मुभिजकै व्यानरमा निर्माण भएको थियो। बिहीबार गोपीकृष्ण मुभिजका तर्फबाट निकिता पौडेल र हिमालयन मुभी स्टुडियोका बिनोद सापकोटाबीच सहमती भएक...

पुसमा रिलिज भएनन् नेपाली फिल्म

पुसमा रिलिज भएनन् नेपाली फिल्म
काठमाडौं। आज पुस महिनाको अन्तिम शुक्रबार। हलमा कुनै पनि नेपाली फिल्म रिलिज भएनन्। यो शुक्रबार मात्र होइन्, पुसमा तीन शुक्रबार कुनैपनि नेपाली फिल्म रिलिज भएनन्। महिनामा जम्मा एउटा मात्र नेपाली फिल्म रिलिज भयो, त्यो पनि बिना प्रचारप्रसार। गत शुक्रबार स्वर्गीय दीपक क्षेत्री अभिनित फिल्म ‘दम द पावर’ प्रदर्शनमा आएको थियो। महिनामा रिलिज भएको त्यही एउटा फिल्म पनि आए–गएको फिल्मकर्मीलाई समेत पत्तो भए...