हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति?

हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति?
मुम्बई – अक्षय कुमारको कमेडी फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा सफलता हासिल गरिरहेको छ । यो फिल्मले एक हप्तामा १ सय २७ करोड ९० लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । फिल्मले पहिलो हप्तामा आक्रामक व्यापार गरेको छ । फिल्मले पहिलो दिन १७ करोड ५६ लाख कमाइ गरेको थियो । यस्तै शनिवार २१ करोड ७८ लाख कमाएको थियो । फिल्मले हप्ताभरमा उत्साहजनक व्यापार गरेको हो । यो फिल्मले बिहीवार मात्र १...

‘कमाण्डर’ को ट्रेलरमा अनुप र रबिनको टक्कर, माघ १० मा हुदैछ रिलिज

‘कमाण्डर’ को ट्रेलरमा अनुप र रबिनको टक्कर, माघ १० मा हुदैछ रिलिज
१८ पुस, काठमाडौं । अभिनेता अनुपबिक्रम शाही र रबिन तामाङबीच टक्कर परेको छ । उनीहरुको नयाँ फिल्म ‘कमाण्डर’ मा दमदार दुश्मनी भएको हो । एलआर विबेक सापकोटाको निर्देशनमा बनेको फिल्मको प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनीक गरिएको छ । माघ १० गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा प्रस्तुत भएका छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको...

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानर ओम कार्किको निर्माण तथा सावर अधिकारी को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लब जोनको ” मुटुमै हान्यो मायाले ” गीतको भिडियो सार्वजनिक भएको छ ।गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ । शंकर अधिकारी घायलको निर्देशनमा निमार्ण भएको चलचित्रमा राजन महर्जन को नृत्य रहेको उक्त गीत मा नित्याशिवा र बाबुल गिरी को आवाज रहेको छ भने गज...

२०१९ का व्यावसायिक उत्कृष्ट १० बलिउड फिल्म

मुम्बई। विगतमा बलिउडमा खान अभिनेताको दबदबा हुने गरेको थियो । तर सन् २०१९ मा त्यस्तो देखिएन । सन् २०१९ मा सबैभन्दा बढी फिल्म अक्षय कुमारको भारतीय बजारमा चल्यो । बलिउडमा तीन खानमध्ये दुई खानहरू आमिर खान र शाहरूख खानका त फिल्म नै आएनन् । सलमान खानका सन् २०१९ मा दुईवटा सिनेमा आए । तर, फिल्म ‘भारत’ले मात्र राम्रो व्यापार ग¥यो । उनको पछिल्लो फिल्म ‘दवंग–३’ले कुनै कमाल देखाउन सकेन । सन् २०१९ मा बलिउड बक्...

प्रकाश पाठकले निर्माण गरे ‘ठुलो माछा ’ ,निर्देशनमा प्रचण्ड

प्रकाश पाठकले निर्माण गरे ‘ठुलो माछा ’ ,निर्देशनमा प्रचण्ड
काठमाडौ ।  नेपाली फिल्म बन्ने क्रम जारी रहेको छ । प्रदीप पाठक (नक्कली प्रचण्ड)ले निर्देशन गरेको फिल्म ‘ठुलो माछा’ छायाँङ्कन काभ्रे काठमाडौ , आसपास जिल्लामा सुटिङ भइरहेको छ । निर्देशक प्रदीपका अनुसार फिल्मको ९० प्रतिशत काम समाप्त भइसकेको छ । कमेडी फिल्म भनिएको ‘ठुलो माछा’मा नेपाली टेलिफिल्मका नाम चलेका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा महादेव त्रिपाठी ,एलिना बास्कोटा, सारदा गिरी (कालीवुढी),उ...

आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै

आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै
बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकि ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् । नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो र अ...

अत्याधिक लोकप्रिय गीत ‘तेरे बिन’ को कभर भिडियो रिलिज

अत्याधिक लोकप्रिय गीत  ‘तेरे बिन’ को कभर भिडियो रिलिज
हिन्दी  फिल्म सिम्बाको चर्चित गीत 'तेरे बिन'को नेपालमा पहिलो पटक कभर भिडियो बनाइएको छ । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा आकाश बागचन्द्र र कुसुम अधिकारीले अभिनय गरेका छन भने गीतको भिडियोमा रक कौशलको छायांकन, गायक संगीतकार राजेन्द्र बजगाईंको निर्देशन र बिकाश दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका...

२०२० मा बलिउडका ठूला सम्भावनाः सलमान पिता बन्ने, अक्षय भारतीय नागरिक बन्ने

मुम्बइ। नयाँ वर्ष २०२० सुरु भइसकेको छ । यो वर्षबलिउडको लागि विशेष रहने देखिएको छ । फिल्म र बक्स अफिसको विषयले मात्र नभइ अन्य कुराले पनि यो वर्ष विशेष हुने अनुमान गरिएको छ । व्यक्ति विशेषको लागि पनि यो वर्ष निकै अहम हुन सक्ने सम्भावना छ । यस वर्ष बलिउडमा देखिएका सबैभन्दा ठूला ८ सम्भावना यस्ता छन् । १. सलमान खान पिता बन्नेः सलमानले कहिले बिहे गर्छन् भन्ने प्रश्न हरेक वर्ष उठ्छ तर यसको जवाफ कसैलाई थ...

कमेडी नाच्ने दयाहाङ राई !

कमेडी नाच्ने दयाहाङ राई !
काठमाडौं – अभिनेता दयाहाङ राईले अभिनय त गज्जबको गर्छन् तर उनी नाच्न भनेपछि असहज मान्छन् । फिल्मको गीतमा दयाहाङलाई नचाउन कोरियोग्राफरलाई गाह्रो पर्छ । दयाहाङले पनि आफूलाई नाच्न नआउने स्वीकार्दै आइरहेका छन् । अभिनयका कारण चर्चामा आउने दयाहाङलाई पछिल्लो समय भने उस्तै अभिनय गरेको आरोप लाग्ने गरेको छ । उनलाई मिडियाले पनि यति आरोप लगाउन थाल्यो कि, दयाहाङ केही समय मिडियामा नै आउन चाहेनन् । असोजमा ...