पूजा र आकाशको बुढ्यौली गेटअप
काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले चारवटा चलचित्रमा सहकार्य गरिसकेका छन्। चलचित्र ‘रामकहानी’मा जोडी बाँधिएपछि यो जोडीले लगातार चलचित्र गरिरहेको छ।
पूजा र आकाश अभिनित चलचित्र ‘पोइ र्पयो काले’गएको कात्तिकमा प्रदर्शनमा आएको थियो। अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ।
अहिले उनीहरु ‘सम्झना बिर्सना’को छायांकनमा व्यस्त छन्। निमेष प्रधानको निर्देशनमा बनिरहेको...












