मेरो दिल छ पोखराको “कुमारी कुमारी” भिडियो सहित

मेरो दिल छ पोखराको “कुमारी कुमारी” भिडियो सहित
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको “कुमारी कुमारी” गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखनर निर्देशनमा राम महर्जन र क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको मुभी फागुन २ गते रिलिज हुने भएको छ । कुमारी कुमारी तिमी मेरो दिल कुमारी बोलको भिडियो रिलिज गर्दै सो जानकारी गराइएको हा े। नित्याशिवा र...

‘शुभ मंगल’ बन्ने

काठमाडौं, पुष १ । चलचित्र ‘शुभ मंगल’ नामक निर्माण हुने भएको छ । अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्नेछन् । देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले द...

‘पहिलो ओलम्पियन जलरङ महोत्सव’ मा राई बने उत्कृष्ट दोस्रो

१ पुस, काठमाडौँ । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरे । भारतको नयाँदिल्लीमा भेला भएका विश्वभरका कलाकारको कलाअघि राईको जलरङ कला सयौँ ताराका बीचको सुन्दर चन्द्रमा नै बन्यो । घाम झुल्किएपछिको साँघुरो गल्लीमा परेको उज्यालो, खुलेको निलो आकाश, बस्तीबीच उभिएको मौलिक प्यागोडा शैलीको मन्दिर अनि दैनिकीमा रमाउँदै गरेका ...

बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाण्डौ – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको हो । अकस्मात बिरामी भएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ । उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो...

सौगातको फिल्ममा सृष्टि नभई हुने हो?

सौगातको फिल्ममा सृष्टि नभई हुने हो?
काठमाडौं – अभिनेता सौगात मल्लले पछिल्लो समय खासै हिट फिल्म दिन सकेका छैनन् । भलै उनका हातमा एकपछि अर्को फिल्म छन् । केही वर्षयता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेमसम्बन्धमा छन् । ‘गाजलु’ गर्ल सृष्टि श्रेष्ठले यो फिल्मबाट राम्रो चर्चा पाइन् । तर उनका हातमा अरु राम्रा फिल्म परेनन् । उनलाई नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ बाट आशा थियो । तर, फिल्मले बक्स अफिसमा कमाल...

ब्लकबस्टर फिल्म ‘शोले’की अभिनेत्रीको निधन

ब्लकबस्टर फिल्म ‘शोले’की अभिनेत्रीको निधन
मुम्बइ। बलिउड अभिनेत्री गीता सिद्धार्थको शनिबार निधन भएको छ । उनी १९७०-८० को दशकका चर्चित अभिनेत्री हुन् । सन् १९७२ मा उनले फिल्म करियर सुरु गरेकी थिइन् । शोले, गर्म हवा, परिचय, त्रिशुल, जस्ता फिल्ममा उनी देख्न सकिन्छ । चार दशक लामो फिल्म करियरमा उनले बलराज सहानी, जितेन्द्र, जया भादुडी जस्ता चर्चित हस्तिसँग फिल्म खेलेकी थिइन्।

अर्जुनन रेड्डीकी हिरोइन बलिउडमा आउँदै, रणवीर सिंहसँग काम गर्ने

अर्जुनन रेड्डीकी हिरोइन बलिउडमा आउँदै, रणवीर सिंहसँग काम गर्ने
मुम्बइ । तेलुगु ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिउडमा आफ्नो प्रभाव देखाउदै गरेको छ । केही महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन रेड्डी फेम हिरोइन शालिनी पाण्डेले पनि बलिउडमा ठुलो ब्रेक पाएकी छन् । अभिनेत्री पाण्डेले रणवीर सिंहको आउदो फिल्म जयेशभाई जोरदारमा यशराज ब्यानरले साइन गरेको छ । यशराजले पाण्डे रणवीरको अपोजिट हुने कन्फर्म गरेको छ । यो फिल्...

विवाहको तयारीमा पुर्व मिस नेपाल मलिना जोशी

यतिबेला पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीको पनि विवाहको चर्चा बढ्दो छ । सामाजिक सञ्जालमा उनले प्रेम खुलाउनुलाइ विवाहको संकेतको रुपमा हेरिएको छ । बिहीबार ऋचाको रिसेप्सन पार्टीमा पुगेकी उनले आफुलाई जाडो महिना मन नपर्ने भएकाले मंसिरमा विवाह नगरेको बताइन् । अहिले उनी सुशान्त प्रधानको प्रेममा रमाइरहेकी छिन् । ‘अहिले मलाई धेरैले विवाह कहिले गर्छौं भनेर सोधिरहेका छन् । सम्भवतः यो वर्ष हुँदैन । अ...

सुतेकै ठाउँमा मृत अवस्थामा भेटिए कलाकार दीपक क्षेत्री

कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने जानकारी प्राप्त छ । कलाकार क्षेत्रीको निधनको खबर पुष्टि गर्दै कलाकार उत्तम ...

खलासीदेखि महानायक बनेका रजनीकान्त, किन ६ दशकदेखि हिट छन् ?

खलासीदेखि महानायक बनेका रजनीकान्त, किन ६ दशकदेखि हिट छन् ?
काठमाडौं। अनौठो अन्दाज र शानदार अभिनयबाट फिल्म जगतमा एउटा छुट्टै सफता पाउन सफल सुपरस्टार रजनीकान्त आफ्नो ६९ औं जन्म दिन मनाइरहेका छन्। उनको जन्म १२ डिसेम्बर १९५० मा बेंगलुरुमा भएको थियो। रजनीकान्तका विषयमा कुरा गर्दा उनी सामान्य बस कन्डक्टर थिए। कन्डक्टर रहेका उनलाई कुनै बेला भारतीय सिनमाजगतको सुपस्टार बन्छु भन्ने कल्पानासम्म पनि थिएन। वास्तविकता के हो भने रजनीकान्त हिन्दी फिल्म इन्डष्ट्रीका यस...