पाकिस्तानी चलचित्र निर्देशकको आरोप, ‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’

पाकिस्तानी चलचित्र निर्देशकको आरोप, ‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’
पाकिस्तानी चलचित्र निर्देशक जमशेद महमूदले गत अक्टुबरमा एक मिडिया घरानाका मालिकले १३ वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएका थिए । जमशेदको आरोपपछि त्यतिबेला निकै खलबली मच्चिएको थियो । सो समय उनले बलात्कारका आरोपीको नाम खुलाएका थिएनन् । सोमबार भने उनले आफूलाई बलात्कार गर्ने पाकिस्तानको चर्चित अङ्ग्रेजी पत्रिका डनका सिइओ हामीद हारुन रहेको खुलासा गरेका छन् । जमी भनेर चिनिने जमशेदले शनिबार राति ...

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक कार्यक्रमका विच घोषण गरिएको छ । हास्य प्रद्धान कथामा तयार पारिएको चलचित्रलाई चर्चित निर्देशन उदय सुब्वाले निद्र्धेशन गरिएको छ । मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । विक्रमको छायाँकन , राजु किरातीको द्धन्द्ध , राम जी ला...

मेरो दिल छ पोखरामा को जाजरकोटमा उद्घाटन गरियो।

अार पाेखरेल , काठमाडौं बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राई को प्रस्तुति शंकर अधिकारी घायल को लेखन/ निर्देशन अनि राम महर्जन ,क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको नेपाली कथानक चलचित्र को जाजरकोटमा विशेष शो को समुदघाटन गरेर चलचित्र को विशेष शो गरिएको छ। कर्णाली प्रदेश सभासद कृष्ण शाह,जाजरकोट का मेयर सिबि छेत्री र जिल्ला समन्व्य प्रमुख मान बा. रावलले सयुक्त उदघाटन गरेर रिबन काटिएको थियो। रा...

‘मेरो दिल छ पोखरामा’ को ‘आज फेरि‘’ सार्वजनिक ९भिडियोसहित०

‘मेरो दिल छ पोखरामा’ को ‘आज फेरि‘’ सार्वजनिक ९भिडियोसहित०
काठमाडौं, पुष ११ । चलचित्र ‘मेरो दिल छ पोखरामा’ को गीत ‘आज फेरि‘’ सार्वजनिक भएको छ । बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति अनि शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मेरो दिल छ पोखरामा’को ‘आज फेरि जिन्दगीको अर्को कथा सुरु भयो‘।’ गीतको भिडियो सार्वजनिक भएको हो । नित्याशिवाको स्वरमा रहेको गीतमा रन्जु रन्जना र रोशन बीसी लाई फिचर्ड गरिएको छ । रामकृष्ण...

मेरो दिल छ पोखरामा र लवजोन लाई पिजि सर्टि्फिकेट

मेरो दिल छ पोखरामा र लवजोन लाई पिजि सर्टि्फिकेट
काठमान्डाँै । पुस १० बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको चलचित्र मेरो दिल छ पोखरामा र चलचित्र लवजोनलाई पिजि सर्टिफिकेट प्राप्त भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र लवजोन र मेरो दिल छ पोखरामा को हिजो सन्चार मन्त्रालय मा सेन्सर भएको छ । दुबै चलचित्र लाई पिजि सर्टि्फिकेट दिएको छ । लवजोन मुभी मा ओम बा कार्की को निर्माण सावर अधिकारी को सह निर्माण अ...

‘प्रेम गीत’अघि प्रदीपः निर्माता बन्दा डुबे, हिरो बन्दा फ्लप !

‘प्रेम गीत’अघि प्रदीपः निर्माता बन्दा डुबे, हिरो बन्दा फ्लप !
काठमाडौं। नेपाली सिनेमामा केही अभिनेता छन्। जसको नामले दर्शकलाई हलसम्म तान्छ। अझ भनौं सुरुवाती व्यापारमा ती नामको अर्थ रहन्छ। प्रदीप खड्का तिनै अभिनेता भित्रमा पर्छन्। उनी अहिले ‘प्रेम गीत ३’ को छायांकनमा ब्यस्त छन्। मनाङमा माइनसमा झरेको तापक्रममा यो सिनेमाको धमाधम छायांकन भैरहेको छ। उनको नेपाली सिनेमामा लोभलाग्दो क्रेज छ। चकलेटी लुक्सका प्रदीपको फ्यान फलोइङ पनि उस्तै छ। प्रदीप नेपालका लोकप्रिय...

संगीत नै मेरो जिवन हो संगीत बिना अधुरो ंअपुरो छ गायिका नित्याशिवा

संगीत नै मेरो जिवन हो संगीत बिना अधुरो ंअपुरो  छ  गायिका नित्याशिवा
काठमान्डाँै । सुनसरी जन्मथलो भए पनि काठमाडौ लाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा उदाउदै गरेकी गायिका नित्याशिवा पछिल्लो समय निकै व्यस्त रहेकी छन । े नेपाली गीत संगीतमा धेरैलाई संगीतको शिक्षा दिएका गुरु गुरुदेव कामत सगँ संगीतको शिक्षा लिएकी नित्या हाल चण्डी काफ्ले सङ संगीत सिक्दैछिन । संगीत साधना हो साधना बिना साङितिक जीवन अपुरो अधुरो हुन्छ भन्छिन नित्या । आफ्नो दुई एल्बम चाहना मनको र...

नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको ” तारा जस्तै जुन जस्तै ”भिडियो सहित ।

नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको ” तारा जस्तै जुन जस्तै ”भिडियो सहित ।
काठमान्डाँै । कला राई को प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको ” तारा जस्तै जुन जस्तै ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार, चलचित्र लेखक तथा निकर्देशक शंकर अधिकारी घायलको निर्देशन मा निमार्ण भएको चलचित्रमा नेपाली रजटपटमा भएका विभिन्न घटनाक्रमलाई आधार बनाएर सो चलचित्र निमार्ण गरिएको छ । दिप कुलुङ र कला राई लाई फिचरिङ गरिएको गितमा दिपेन्द्र खड्का को गीत, सि...

सकियो ‘चपली हाइट ३’को छायांकन

काठमाडौं। नेपाली चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको छ। आठमाडौं र आसपासमा ३२ दिन लगाएर खिचिएपश्चात चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जनाएको छ। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको शिर्ष भूमिका छ। निर्माता अर्जुन कुमारले निर्देशक, कलाकार तथा सम्पूर्ण प्राविधिक लगायत टिमको साथले चलचित्रको छायाँकन...

सोनाक्षी भन्छिन्–‘दबंग ३’ भन्दा आन्दोलन महत्वपूर्ण’

सोनाक्षी भन्छिन्–‘दबंग ३’ भन्दा आन्दोलन महत्वपूर्ण’
नायक सलमान खान र नायिका सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘दबंग ३’ अहिले विश्व बजारमा रिलिज भैरहेको छ । तर, भारतमा केही दिनदेखि चर्किएको नागरिकता संसोधन विधेयक विरुद्धको आन्दोलनका कारण यो चलचित्रको व्यापारमा घाटा लागेको छ । जसकाकारण, चलचित्रले सुरुवाती दिनमा अपेक्षित व्यापार गर्न सकेन । चलचित्रले ३ दिनमा करिब ८० करोडको आसपासमा व्यापार गरेको छ । यो सलमान खान स्टारर चलचित्रका लागि कम हो । तर, चलचित्...