‘लभ डायरिज’ को गीतमा नाचे टिकटक भाइरल गर्ल्स प्रिष्मा र प्रिन्सी

काठमाडौं – चलचित्र ‘लभ डायरिज’ ले फागुन २ गतेलाई रिलिज मिति फाइनल गरेको छ । सुशील श्रेष्ठ स्टारर उक्त चलचित्र भ्यालेनटाइन डेका अवसर पारेर रिलिज हुने भएको हो । निर्माण टिमका अनुसार आइतबार चलचित्रको छायांकन पनि सकिएको छ । राजधानीको होटल हायात परिसरमा अन्तिम गीतको छायांकन खिचिएको निर्माण टिमले जानकारी दियो । उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरे...

आयुष र इनुश्रीले जिते स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङको उपाधि

विराटनगर / मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् । विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजना भएको उक्त प्रतियोगिताको प्रिन्सेस्तर्फको फस्ट रनरअप सेन्ट मेरी स्कूलकी सदिक्षा क...

इन्स्टामा बिना अनुमति फोटो पोस्ट गरेपछि डेढ करोडको मुद्दा

इन्स्टामा बिना अनुमति फोटो पोस्ट गरेपछि डेढ करोडको मुद्दा
काठमाडौं/ भारतीय सुपरमोडल एमिली रतजकोब्सकीविरुद्ध १ लाख ५० हजार अमेरिकी डलर माग गर्दै मुद्दा दायर भएको छ। यो रकम एक करोड ५० लाख नेपाली रुपैयाँ बराबर हो। यति मात्र होइन मुद्दा वादी पक्षले फोटोबाट भएको सबै कमाइ समेत आफैले पाउनुपर्ने भन्दै मुद्दा दायर भएको छ। पापाराजी फोटोग्राफर रोबर्ट ओ निलले एमिली विरुद्ध मुद्दा दायर गरेका हुन्। उनीमाथि कपिराइट उल्लंघन मुद्दा दायर भएको हो। यद्यपि यो मुद्दा कहाँ ...

प्रदीपको ‘प्रेम गीत ३’ शुभ–मुहूर्तसंगै छायांकनमा

प्रदीपको ‘प्रेम गीत ३’ शुभ–मुहूर्तसंगै छायांकनमा
काठमाडौं। सुपरहिट फिल्मको सिक्वेल, ब्राण्ड ब्यानर, स्टारकास्ट आदीका कारण निर्माण घोषणादेखि नै चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’को शुभ–मुहूर्तसंगै औपचारिक छायांकन शुरु गरिएको छ। शुक्रबार बिहान दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायांकन शुरु गरिएको हो। लामो समयको वर्कशप र भव्य सुटिङ सेट निर्माणपश्चात फिल्म छायांकनका लागि तयार भएको हो। फिल्म यूनिटले लामो समय लगाएर ...

अब विदेशमा पनि पुष्प र साम्राज्ञीको ‘मारुनी’

अब विदेशमा पनि पुष्प र साम्राज्ञीको ‘मारुनी’
अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ अब विदेशमा पनि प्रदर्शनमा आउने भएको छ। नेपाल प्रदर्शन पछि फिल्म अन्य विभिन्न देशमा प्रदर्शनमा जान लागेको फिल्म निर्माता पुनम गौतमले जानकारी दिइन्। फिल्मको यही नोभेम्बर ३० मा जापानको नागोया ३ सो, मा प्रदर्शन गरिने छ। त्यस्तै आउँदो डिसेम्बर ७ मा ओसाका २ शो, र ८ मा टोकियोमा पनि फिल्म प्रदर्शन गरिने छ। चलचित्र प्रदर्शनका लाग...

दीपाको ओलीलाई खुलापत्र : ‘लुट्न सके लुट’ गीतलाई प्रतिबन्ध लगाउने आज सिमाना मिचिँदा किन मौन प्रधानमन्त्री ज्यू?

माननीय प्रधानमन्त्रीज्यू, सुस्वास्थ्यको कामना, तपाइँसँग एकोहोरो बात गर्न मन लाग्यो । कम्युनिस्टले जितेमा देशले कोल्टे फेर्छ भन्थे अहिले त सिमाना पनि फेरिन लागेछ नि ! सीमा सुरक्षाको निम्ति खटिएका हाम्रा दाजुभाइ नेपालमा सुतेर बिहान भारतमा ब्यूँझने त छँदै थियो, अब केहि समयमा बिहारबाट सगरमाथा देखियो भनेर सगरमाथा पनि भारतकै हो भन्लान् रे, सिङ्गो नेपाल नै नक्सामा हालेर ’ Great India’ भनेर नक्सा बनाईदेल...

पूर्वयुवराज पारसको विन्दास मुक्तिनाथ दर्शन

काठमाडौं । मुस्ताङ भ्रमणमा रहेका पूर्वयुवराज पारस शाहले मुक्तिनाथ दर्शन गरेका छन्। पारस पोखरादेखि म्याग्दी हुँदै बुधबार मुस्ताङको जामसोम पुगेका हुन्। बिहीबार उनले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन्। उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन्। पारस बिहीबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका छन्। मुक्तिनाथ जाने क्रममा उनले रानीपौवा बजारदेखि मन्दिर परिसर करिव...

‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत शुक्रबार (आज)देखि दुई नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन्। फिल्म ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएका हुन्। यी दुवै फिल्म फरकफरक कथामा निर्माण भएका हुन्। ‘घामड शेरे’ ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड शेरे’लाई युवापुस्तालाई मनपर्ने प्रेमकथामा फिल्म बनाउन सिपालु मानिने हेमराज विसीले लेखन तथा निर्देशन ग...

पूर्वयुवराज पारसको युट्युबर सोनिकासँग हिमचिम: भन्छिन् – उहाँलाई कसैले गाली गर्दा मलाई दुख छ

काठमाडौं – युट्युबमा द्वीर्थी बुझाउने विषय छानेर कार्यक्रम चलाएर चर्चामा आएकी मोडल तथा युट्युबर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको नाम जोडिएको छ । पोखराबाट सुमन नाम गरेका एक युवकले पूर्वयुवराज पारस शाहसँग मोटरसाइकलमा राखेर हिँडेको भिडियो अपलोड गरेपछि सामाजिक सञ्जाल तातेको हो । सामाजिक सञ्जालमा पूर्वयुवराज पारस र सोनिकालाई ट्रोल समेत बनाइएको छ । यसअघि पनि सोनिकाले पारससँगका कैयन् पटक तस्वीर शे...

कुरा मात्र भो पुग्यो २५औँ भागमा प्रवेश

कुरा मात्र भो पुग्यो २५औँ भागमा प्रवेश
काठमाडौ । एनटिभी प्लसबाट प्रसाराण् भइरहेको हाँस्य टेलिचलचित्र ‘कुरा मात्र भो’ २५ औँ भागमा प्रवेश गरेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण ‘कुरा मात्र भो’ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । यस सिरियलमा पुराना तथा नयाँ कलाकारहरुले अभिनय गरिरहेका छन् । सिरियलमा रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँल...