‘रफ सेक्स’का क्रममा मिलाने मारिएपछि त्यही पुरुषकी अर्की ‘शिकार’को डरलाग्दो बयान

‘रफ सेक्स’का क्रममा मिलाने मारिएपछि त्यही पुरुषकी अर्की ‘शिकार’को डरलाग्दो बयान
एजेन्सी। न्यूजिल्याण्डमा यौन सम्बन्धमा क्रममा उन्माद बढ्दै गएर ‘रफ सेक्स’मा परिणत भएपछि मारिएकी बेलायती युवतीको मृत्युको मुद्दाको सुनुवाइको क्रममा त्यही पुरुषसँग त्यस्तै यौन सम्बन्ध राखेकी अर्की युवतीले निकै डरलाग्दो बयान दिएकी छिन् । उनले ती पुरुषसँग यौन सम्बन्धको क्रममा आफूले कसरी आफ्नो जीवनको लागि संघर्ष गरिन् भन्ने अदालतलाई बताएकी छिन् । आँखाभरी आँसुसहित ती युवतीले अदालतमा भनिन् ‘म निकै आत्...

अक्षय कुमारको बच्चन पाण्डेमा कृति सेननको इन्ट्री

अक्षय कुमारको बच्चन पाण्डेमा कृति सेननको इन्ट्री
मुम्बइ। अर्को वर्ष क्रिसमसमा रिलिज हुने अक्षय कुमारको फिल्म बच्चन पाण्डेमा कृति सेननको इन्ट्री भएको छ । फिल्म निर्माता साजिद नाडियावालाले ट्वीटरमा यसको जानकारी साझा गरेका हुन् । हालै यी दुईको फिल्म हाउसफुल ४ रिलिज भएको छ । हाउसफुल ४ ले बक्स अफिसमा २०० हरोडको कारोबार गरेको छ । साजिद नाडियावालाले फिल्म कास्टको बारेमा ट्वीट गर्दै लेखेका छन् ‘हाम्रो २०२० को त्रिसमसलाई अझै खुसी बनाउन कृति सेनन आएकी ...

माघ १० मा मुभी लवजोन LOVE ZONE

बिजि बर्माको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको प्रस्तुती रहेको मुभी लवजोन माघ १० देखि अल नेपाल रिलिज हुदैछ लवजोन अर्थात मायाको कुनै सिमाना हुदैन भन्ने जनरामा बनेको यो मुभिमा गीत र लेखन/ निर्देशन शंकर अधिकारी घायल ,संगीत बाबुल गीरी ,सन्तोष प्रगाढ मा नित्याशिवा, बाबुल गीरी ,सन्तोषको स्वर ,सुरेश पाण्डे र राजन महर्जन को नृत्य देव महर्जन को द्वन्द , सरोज थापा र गजेन्द्र चौधरी क...

नेपाली हिरोइनको भारतमा धन्दा

नेपाली हिरोइनको भारतमा धन्दा
काठमाडौं, । भारतमा फिल्मी क्षेत्रको आवरणमा हिरोइनहरुको एकाएक कालो धन्दाहरु सार्वजनिक भइरहँदा नेपाली हिरोइनहरु समेत शंकाको घेरामा परेका छन् । नेपाली फिल्ममा कुनै पनि रोल नपाएपछि खाली हात बसेका केही हिरोइनहरु साउथ इन्डिन फिल्म खेल्ने भन्दै महिनौंसम्म भारत गएर बस्ने गरेका छन् । ‘बर्षेनी तीन–चार महिना भारतको बंगैलोर, हैदराबाद, मुम्बई र गोवामा पुग्ने गरेपनि उनीहरुको फिल्म सार्वजनिक भएको विषयमा अहिले...

बिहीबारबाट फिल्म साउथ एसिया : ६३ डकुमेन्ट्री प्रदर्शन गरिँदै

बिहीबारबाट फिल्म साउथ एसिया : ६३ डकुमेन्ट्री प्रदर्शन गरिँदै
फिल्म साउथ एसिया २०१९ नामक फिल्म फेस्टिबलको १२ औँ संस्करण बिहीबारबाट सुरु हुँदै छ। दक्षिण एसियाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६३ वटा डकुमेन्ट्री यस कार्यक्रममा प्रस्तुत हुँदैछ। ‘ह्वेर द माइन्ड इज फ्री’ नारा दिइएको उक्त फिल्म फेस्टिबलमा दक्षिण एसियाका विभिन्न विषय समेटिएका डकुमेन्ट्री छन्। आयोजक फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दीक्षितका अनुसार यस फेस्टिबलले वाक स्वतन्त्रतालाई जोड दिनेछ, ज...

सञ्चारकर्मी साहको गीतमा भिडियो

विराटनगर / सञ्चारकर्मी वीरेन्द्रकुमार साहको दोस्रो एल्बममा समावेश गरिएको गीत किन बस्यांै यी आँखामा… को म्युजिक भिडियो छायांकन भएको छ । नेपाली चलचित्रका निर्देशक नवल नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक तथा मोडल माधब केसी, भुपाल सञ्जेल र निकिता सड्ग्रौलाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन् भने कृष्ण सुबेदीको श्रृङ्गार रहेको छ । हिमालय टेलिभिजनमा प्रशारण भ...

शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

काठमाडौं /सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अ...

मेचु धिमाललाई भ्वाईस अफ नेपालमा जिताउन समिति गठन,संयोजकमा सर्वजित भण्डारी

उर्लाबारी । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २ ’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई बिजय गराउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ । आज मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीलाई जिताउ अभियानको संयोजकमा चयन गरेको छ । अभियानको सहसंयोजकमा भिष्म बुढाथोकी,सचिवमा मातृका धिमाल, सह—सचिवमा सविता ...

भोली २०७६ कार्तिक २६ गते मंगलबारको राशिफल हेर्नुहोस । सबैले शेयर गरौँ

वि.सं. २०७६ कात्तिक २६, मंगलबार, इ.स. २०१९ नोभेम्बर १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, पूर्णिमा, १९:०४ उप्रान्त प्रतिपदा,नक्षत्र– भरणी, २१:५० बजेउप्रान्त कृत्तिका, योग– व्यतीपात, १२:२२ बजेउप्रान्त वरियान्, करण– भद्रा, ६:३३ बजेदेखि वव, १९:०४ बजेउप्रान्त वालव, आनन्दादिमा मुसल योग, चन्द्रराशि– मेष, २८:१० बजेउप्रान्त वृष,सूर्योदय– ६:२३ बजे, स...

‘लिलिबिली’ लफडा– वितरक गोविन्द शाही साढे १२ लाख धरौटीमा रिहा

काठमाडौं– चलचित्र निर्माता तथा वितरक गोविन्द शाही धरौटीमा रिहा भएका छन् । चलचित्र ‘लिलिबिली’ को आम्दानी हिनामिना गरेको आरोपमा पक्राउ परेका शाही जिल्ला अदालत काठमाडौंमा साढे बाह्र लाख धरौटी बुझाएर छुटेका हुन् । महानगरीय प्रहरी वृत्त कालीमाटीले शाही धरौटीमा रिहा भएको जनाएको छ । शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा भक्तपुरको राधे राधेबाट बिहीबार पक्राउ गरेक...