यी थिए सन्नी लियोनीका ५ खास फिल्म

यी थिए सन्नी लियोनीका ५ खास फिल्म
सन्नी लियोनी मनोरञ्जन जगतमा सबैभन्दा बढी खोजी गरिने भारतीय अभिनेत्रीमा पर्छिन् । पूर्व पोर्नस्टार सन्नीले बलिउडमा आफूलाई स्थापित गरिसकेकी छिन् । तर उनका फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउँदैनन् । उनले एक नेपाली फिल्मको गीतमा समेत आइटम नृत्य गरेकी छिन् । सन्नीलाई कैयन् आरोप आउँछन्, तर ती आरोपलाई उनले खासै वास्ता गर्दिनन् । बरु निरन्तर काम गरिरहन्छिन् । यसलाई कतिपयले सन्नी लियोनीको खुबीका रुपम...

रबीना टन्डनको थियो बिहे अघि नै दुई ‘छोरी’

रबीना टन्डनको थियो बिहे अघि नै दुई ‘छोरी’
एजेन्सी । बलिउडमा एक युग थियो, रवीना टन्डनको । अनिल कपुर, अक्षय कुमार अनि सुनिल सेट्टीसँगको जोडी एकताका खुब हिट थियो हिन्दी सिने जगतमा । बलिउडमा रवीनाको उपस्थिति अहिले अलि कम भएको छ । यद्यपि टेलिभीजन कार्यक्रम अनि विज्ञापनहरुमा रवीनालाई अझैं पनि देख्न सकिन्छ । १९७४ अक्टोबर २६ मा उनी जन्मिएकी हुन् । उनलाई घरमा ‘मुनमुन’ भनेर बोलाउँछन् । यो नाम उनका मामा म्याकमोहनले राखिदिएका हुन् । तर, पिता रवी र आम...

मङ्सिर २७ मा आउने गरि सिनेमा ‘१२ सत्ताईस” को पोस्टर सार्वजनिक

मङ्सिर २७ मा आउने गरि सिनेमा ‘१२ सत्ताईस” को पोस्टर सार्वजनिक
निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा '१२ सत्ताईस ' ले तिहारको अवसर पारेर शुभकामना सहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमा भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दीईएको छ। डेब्यु निर्देशक जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिरश्रेष्ठ,अभिषेक नेपाल ,काजि राना , अस्मिता लामिछाने,समरांत थापा ,अभोन राज उप्रेती ,भिष्म जोशी ल...

दीपिकाको ‘महाभारत’सँग संजयको फिल्मको भिडन्त

दीपिकाको ‘महाभारत’सँग संजयको फिल्मको भिडन्त
केही दिन अगाडि मात्र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेगरि चलचित्र ‘महाभारत’को घोषणा भयो । यो चलचित्रमा दीपिका द्रौपदीको भूमिकामा देखिदैछिन् । यो चलचित्रको प्रदर्शन सन् २०२१ को तिहारलाई लक्षित गरिएको छ । दीपिका आफैले पनि यो चलचित्र आफ्ना लागि विशेष र चुनौतीपूर्ण रहेको सुनाएकी छिन् । तर, यही मितिमा बलिउडका अर्का सफल निर्देशक संजयलिला भन्सालीले नयाँ चलचित्रको घोषणा गरेका छन् । संजयले ‘बैजु...

नेपाल अफ्रिका चलचित्र महोत्सब हुँदै

नेपाल अफ्रिका चलचित्र महोत्सब हुँदै
काठमाडौं,कार्तिक ११ । तीन दिने नेपाल अफ्रिका चलचित्र महोत्सब हुने भएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गर्दै आएको छ । यसै क्रममा कात्तिकको तेस्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको हो । यो पटक यो महोत्सब तीन दिनसम्म आयोजना हुने महोत्सब अध्य...

अस्पतालमा छट्पटाइरहेका छोरालाई बचाइदिन गायक जीवन शर्माको अनुरोध!सके सहयोग नसके एक सेयर गर्दिनु होला

अस्पतालमा छट्पटाइरहेका छोरालाई बचाइदिन गायक जीवन शर्माको अनुरोध!सके सहयोग नसके एक सेयर गर्दिनु होला
काठमाडौं -: जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।दशैं को दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरे संगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन। फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्...

अजय देवगनसँग बिहे गर्ने चाहन्थे यी दुई नायिका

अजय देवगनसँग बिहे गर्ने चाहन्थे यी दुई नायिका
मुम्बई – हलचल, गुण्डाराजजस्ता फिल्ममा अजय देवगन र काजोलले एकसाथ काम गर्दै थिए । काजोल खुबै बोल्ने गर्थिन् । यता अजय भने खासै नबोल्ने स्वभावका थिए । दुवैको मिजास एकअर्काका लागि आर्कषण बन्यो । दुवैको राम्रो मित्रता भयो । पछि त झन् एकअर्कालाई चाहन लागे । एक दिन अजय र कालोजले बिहेको फैसला गरे । र, बिहे पनि गरे । जब अजय र कालोजको बिहेको खबर मिडियामा चर्चाको विषय बनेको थियो । त्यतिबेला धेरैले यो जोडी...

‘हो, अब छिट्टै बिहे गर्नेछु’

‘हो, अब छिट्टै बिहे गर्नेछु’
काठमाडौँ, ११ कात्तिक । बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् काजल अग्रवाल । उनले तामिल र तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् । उमेरले ३४ लागेकी उनले अब भने विवाहको सुरु कसेको बताइएको छ । सुन्दर अभिनेत्रीका रूपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् । एक कार्यक्रममा बोल्दै उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गर...

कार्तिक २९ मा चार नेपाली चलचित्र

कार्तिक २९ मा चार नेपाली चलचित्र
काठमाडौं। अहिले एकपछि अर्को फिल्मको रिलिज डेट सरिरहेको छ। कार्तिक ८ मा प्रदर्शन हुने भनिएको फिल्म ‘घामड शेरे’ कार्तिक २२ मा पुगेको छ। त्यस्तै कार्तिक २२ मा रिलिज हुने भनिएको फिल्म ‘सरौतो’कार्तिक २९ मा पुगेको छ। एक फिल्मले अर्को फिल्मलाई असर गरिरहेको छ। त्यसैले निर्माताले आफ्नो फिल्म रिलिज डेट सारेका छन्। अब कार्तिक २९ मा चार फिल्मको भिडन्त हुने भएको छ। ‘सरौतो’संगै ‘मिष्टर नेपाली’, ‘माछा माछा’ र ...

मिडिया हव र ‘सक्किगोनी’को विवाद टुगिंयो

मिडिया हव र ‘सक्किगोनी’को विवाद टुगिंयो
नेपाल टेलिभिजनबाट प्रदर्शन हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम र ‘मिडिया हब’ बिचको विवाद टुगिंएको छ । आगामी दिनमा दुवै पक्षले विवादित कुरालाई नउठाउने सहमतिमा विवाद टुगिंएको हो । कुमार कट्टेल (जिग्री) ले झगडा टुगिंएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले फेसबुकमा विवाद टुगिंएको जानकारी दिँदै कलाकार र सर्जकको मिडिया हब प्रा. लिले एकअर्कालाई सहयोग र सम्मान गर्दै अगाडि बढ्ने उल्ले...