वर्षा राउत टुइटरमा आउँदा एकै दिन चार हजार फलोअर

वर्षा राउत टुइटरमा आउँदा एकै दिन चार हजार फलोअर
वर्षा राउत नायिका वर्षा राउत टुइटरमा जोडिएकी छिन् । उनी शनिबारबाट टुइटर पेज बनाएर टुइटरमा आएकी हुन् । टुइटरमा आएको जानकारी गराउँदै लेखेकी छिन्, ‘टुइटरमा आजदेखि ।’ उनको एकैदिन चार हजारभन्दा बढी फलोवर छिन् । हालै विवाह गरेकी वर्षाले टुइटरको मुख्य तस्बिर विवाहको नै राखेकी छिन् । उनले टुइटरमा सक्रियता देखाउन थालिसकेकी छिन् ।

‘गुञ्जन’ फिल्ममा नीताको आइटम नृत्य

‘गुञ्जन’ फिल्ममा नीताको आइटम नृत्य
काठमाडौं। द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा अभिनेत्री नीता ढुंगानाको आइटम नृत्य गरेकी छन्। फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे…’ बोलको आइटम गीतमा नीताले आइटम नृत्य गरेकी हुन्। अमृत मरहठ्ठाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ। पोखरास्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविर...

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार
काठमाण्डौ - राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल हुनु भएको छ । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पार्नुभएको छ । यसका साथै उहाँले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पार्नु भएकाे छ । यस्तै चेतन गोत...

अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै

अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै
काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ४’ निर्माण हुने भएको छ । यसअघि ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी खोजी भइरहेको बताएकी छिन् । ‘हामीले यतिबेला यही फिल्मका लागि काम गरिरहेका छौँ, केही हप्तामा अभिनेता को रहने भन्नेमा टुङ्गो लगाउँछौँ,’ झरनाले खबरहबसँग भनिन्, ‘फिल्मको स्किृप्टमा काम चलिरहेको छ, नायिका भने सुहाना नै हुन्छिन् ...

‘अन्तरे’ लिएर आउँदै सत्यराज

‘अन्तरे’ लिएर आउँदै सत्यराज
काठमाडौं, कार्तिक ८ निर्देशक सत्यराज चौलागाई नयाँ चलचित्र ‘अन्तरे’ लिएर आउँने भएका छन । विगत १२ बर्षदेखि निरन्तर नेपाली चलचित्रक्षेत्रमा सक्रिय रही दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका उनी नयाँ चलचित्र लिएर आउन लागेका हुन । रेड आइज फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘अन्तरे’ लाई राज पण्डित र सुबास रार्इले लगानी गर्दैछन् । अन्तरे एक समसामायिक कथा रहेको सत्यराजले बताए । चल...

पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।

पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।
काठमान्डाँै ,कात्र्तिक ८ तिहार पर्वको अवसर पारेर पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम काठमान्डौँमा आयोजना गर्ने भएको छ । विभिन्न भेगबाट आएर काठमान्डाँैँ बसोबास गरिरहेका पराजुलीहरु विचमा आपसी रुपमा सदभाव र भाइचाराको पर्व तिहार विचमा परिचयात्मक कार्यक्रम गदैँ नेपाली मौलिक कला र सस्कृतिलाई संरक्षणको आयोजना गदैँ देउसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष दिपेन्द्र पराजु...

साम्राज्ञीको दिवांकससँगको सम्बन्ध संकटमा

साम्राज्ञीको दिवांकससँगको सम्बन्ध संकटमा
काठमाडौं, ६ कात्तिक । साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली सिनेजगतकी सुन्दर नायिका हुन् । उनको प्रेमी बन्न धेरै पुरुष दौडिए तर दिवांकस राणा भाग्यमानी बने । साम्राज्ञीसँग दिवांकसको प्रेम सम्बन्धका कारण निर्माता निर्देशक मात्र नभएर दिवांकसको परिवार समेत हैरान भएका छन् । दिवांकसको परिवारले साम्राज्ञीसँगको हिमचिम मन नपराएको बुझिएको छ । त्यसैले यो सम्बन्ध लामो नजाने अनुमान सिनेजगातमा लगाउन थालिएको छ । ...

परदेशी जीबनको कथा ब्यथा गायिका इन्दिरा भट्टराई

परदेशी जीबनको कथा ब्यथा गायिका इन्दिरा भट्टराई
। विदेश गएर लाखौ कमाए स्वच्छ सास फर्ने सपना बोकेर स्वदेशको विमान स्थलबाट अन्तिम हात हल्याउदैं मन भित्रका भित्री पिडाहरुलाई भुलाउदै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अन्तराष्ट्रिय ध्वजाबाहक जहाजको भ्यालबाट आफनो गहभरी आशुँ झादैं परदेशी भुमीमा सुनौलो सपनाहरुलाई पुरा गरेर जहाजमा सवार नेपाली दाजु भाई हरु सगँ मुस्कुराउदैं परदेशको भुमी टेक्नुपर्ने बाध्यतावाट मन अलिकति विचलित भएको छ । फलानाको छोरा छोर...

फिल्मका ‘ट्रेन्ड ब्रेकर’ निश्चल – ‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु

फिल्मका ‘ट्रेन्ड ब्रेकर’ निश्चल – ‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु
’ काठमाडौं। आजभन्दा ७ वर्षअघि निर्देशक निश्चल बस्नेतले नयाँ शैलीमा फिल्म ‘लुट’ लिएर आए। परम्परागत ढर्राका फिल्म हेरिरहेका दर्शकले ‘लुट’मा नयाँ स्वाद पाए। फिल्म हेर्न दर्शक हलसम्म उर्लिए। बक्स अफिसमा फिल्मले राम्रो कमाई गर्यो। पहिलो फिल्मबाटै निश्चल रातारात सेलिब्रेटी निर्देशक बने। उनले दोस्रो फिल्म निर्देशन गरे ‘टलकजंग भर्सेज टुल्के’। द्धन्द्धकालिन घटनामाथि बनेको यस फिल्मलाई पनि दर्शकले रुचाए। य...

बलिउडकी सबैभन्दा महंगी अभिनेत्री- कंगना

बलिउडकी सबैभन्दा महंगी अभिनेत्री- कंगना
हिन्दी फिल्म हेर्ने जो-कोहीका लागी सु-परिचित नाम हो- कंगना रनावत । अक्सर आफु सुन्दर देखाउने जसको पनि चाहाना हुन्छ । त्यस्तै अहिले बलिउडकी सबभन्दा धेरै पारिश्रमिक २४ करोड भारू पारिश्रमिक लिदैँ आएकी छिन् । उनि एक सफल अभिनेत्री बन्न सफल भएकी छिन् । सुन्दरताको जहाँ पनि चर्चा हुने गर्छ तर आफ्नो सुन्दरताले नै करोडौँ फ्यान फ्लोयर बनाएकी छिन् । सन् २००६ आएको चलचित्र ‘गैगस्टार’ बाट उनले आफ्नो फिल्मी कर...