ट्रकमा ऋचाले खोलिन् पसल , साहुनी बनेपछि दंग
नेपाली सिनेमा क्षेत्रमा व्युटी विथ ब्रेन नायिकाको उपाधी पाएकी ऋचा शर्मा कलाकार मात्र होईनन् निर्मात्री पनि हुन् । उनले सिनेमा क्षेत्रमा नयाँ ट्रेंड ल्याउन फरकधारका फिल्महरु पनि निर्माण गरिन् । अभियनमा पनि दर्शकहरुले निकै रुचाएका नायिका हुन उनी । अभियनसंगै नारी सशक्तिकरणका मुद्धामा पनि निर्धक्क आफना अभिव्यक्तिहरु दिने यी नायिका बेला बेलामा बिवादमा पनि आउने गर्छिन् । उनै ऋचा सब परिचयलाई साइडमा र...














