लगन गाँठो कस्दै नायिका ऋचा शर्मा, कोसँग गर्दैछिन् बिहे ?
काठमाडौं,
काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा पाङ्ग्रा एक्सप्रेसको स्थापना गरेकी चर्चित नेपाली नायिका ऋचा शर्माको विवाहबारे मिडियामा निकै चर्चा चलिरहेको छ । पटक–पटक विवाहबारे सोधिएपनि आफू केही नबोल्ने बताउँदै आएकी ऋचाले एक अन्तर्वार्तामा भने आफूले जीवन बिताउने जीवनसाथी भेटिसकेको जानकारी दिएकी छिन् ।
ऋचाले विवाहको बारेमा प्रश्नमा सोध्दा विवाहको तयारी नरहेको तर यही वर्ष गर्ने सोच बनाएको र विव...














