प्रियंका चोपडामाथी आक्रोशित भईन राखी सावन्त , भन्छिन्– हलिउडमा पुगेपछि बलिउडलाई आरोप

प्रियंका चोपडामाथी आक्रोशित भईन राखी सावन्त , भन्छिन्– हलिउडमा पुगेपछि बलिउडलाई आरोप
बलिउडकी देसी गर्ल प्रियंका चोपडाले केही दिन अघि एक अन्तर्वार्तामा अचानक बलिउड छोडेर हलिउडमा किन लागे भन्ने खुलासा गरेकी थिइन् । बलिउड उद्योगमा आफूलाई पछाडि धकेलिएको अभिनेत्रीले बताइन् । उद्योगका केही व्यक्तिले उनको विरुद्धमा गिरोह बनाएका थिए । उनले आफ्नो इच्छा अनुसार काम पाउन छाडेको बताईन् । यी सबै कुराले प्रियंकालाई यति विचलित गरिन् कि उनले बलिउड छोड्ने निर्णय गरिन् । अभिनेत्रीको यो खुलासा पछि...

अनुष्का शर्मा विरुद्ध मुद्दा !

अनुष्का शर्मा विरुद्ध मुद्दा !
काठमाडौं । महाराष्ट्रको बिक्री कर विभागले बम्बई उच्च अदालतमा पेश गरेको आफ्नो प्रतिवेदनमा ‘अभिनेत्री अनुष्का शर्मा अवार्ड समारोह वा स्टेज शोहरूमा गरिने प्रस्तुतीमा ‘प्रतिलिपि अधिकारको पहिलो मालिक’ हुन् र त्यसबाट प्राप्त आम्दानीमा बिक्री कर तिर्न बाध्य छिन्’ भनेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार, बिक्री कर विभागले भनेको छ कि अनुष्का शर्माले आफ्नो प्रतिलिपि अधिकार यस प्रकारका कार्यक्र...

आकांक्षा आत्महत्या प्रकरणमा नयाँ ट्विस्ट, होटलको क्यामेरामा पुरुष देखिए, १७ मिनेट कोठामा बसेका थिए

आकांक्षा आत्महत्या प्रकरणमा नयाँ ट्विस्ट, होटलको क्यामेरामा पुरुष देखिए, १७ मिनेट कोठामा बसेका थिए
काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युको रहस्य थप जटिल बन्दै गएको छ । पोष्टमार्टमको रिपोर्ट भने आइसकेको छैन । प्रहरीले अभिनेत्रीको मृत्यु हत्या नभई आत्महत्या भएको बताएको छ । तर यो पूरै मामिलामा सबैभन्दा ठूलो प्रश्न यो हो कि मृत्यु भएको रात आकांक्षालाई उनको होटलको कोठामा छोड्न को आएको थियो ? ती व्यक्ति १७ मिनेटसम्म अभिनेत्रीको कोठामा बसेका थिए । अर्कोतर्फ आकांक्षाकी आमाको उजुरीमा प्...

प्रियंका चोपडाले विवाहअघि नै गराएकी थिइन् डिम्ब फ्रिज

प्रियंका चोपडाले विवाहअघि नै गराएकी थिइन् डिम्ब फ्रिज
काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हालैको एक पोडकास्ट अन्तर्वार्तामा निजी जीवनसँग जोडिएका केही अनौठा कुरालाई खुलासा गरेकी छिन् । ३० वर्षको उमेरमा आमाको सल्लाहमा डिम्बलाई फ्रिज गरेको उनको भनाइ छ । प्रियंकाकी आमा मधु चोपडा स्त्रीरोग विशेषज्ञ हुन्, उनी ३५ वर्षपछि महिलालाई आमा बन्न निकै कठिनाइको सामना गर्ने बताउँछिन् । यस कारणले गर्दा प्रियंकाले सम्पूर्ण मेडिकल प्रक्रियाद्वारा डिम्बलाई फ्रिज गरि...

प्रिमियरमा ‘प्रेमा’लाई उत्साहजनक प्रतिक्रिया

प्रिमियरमा ‘प्रेमा’लाई उत्साहजनक प्रतिक्रिया
काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मीले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन् । फिल्म ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले फिल्म आफूलाई राम्रो लागेको बताइन् । उनले फिल्मको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको जनाइन् । ‘नेपालमा पनि प्रेमकथाका फिल्म ...

आधा दर्जन फिल्मको धमाधम छायांकन

आधा दर्जन फिल्मको धमाधम छायांकन
नेपाली फिल्मले कमजोर व्यापार गरेको समीक्षा हरेक बर्षको अन्त्यमा हुने गरेको छ । तर, फिल्मको निर्माणको क्रम भने घटेको छैन । आउँदो बर्ष रिलिज गर्ने गरि निर्माताहरु धमाधम फिल्मको छायांकन गरिरहेका छन् । फिल्म ‘जय हो’को छायांकन केही दिन अगाडिबाट पोखरामा भैरहेको छ । सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको फिल्मको छायांकन पोखरा र मुस्ताङमा हुनेछ । शोभित बस्नेतक...

रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ रंगमन्च दिवसको अवसर पारेर सार्वजनिक

रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ रंगमन्च दिवसको अवसर पारेर सार्वजनिक
काठमाडौँ। गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रंगमन्च दिवसको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो। किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा संगै काम गर्ने युवा युवतीको भावनालाई समेट्न खोजिएको छ। सार्वजनिक 'नरिसाउन' बोलको गीतमा शब्द गायक स्वयम्को रहेको छ भने संगीत आयुष प्रधानको रहेको छ। भिडियोम...

‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गा अवतार

‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गा अवतार
काठमाडौं । गत शुक्रबारदेखि फ्लोरमा गएको चलचित्र ‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको लुक्स सार्वजनिक भएको छ । छायांकन सेटबाटै सार्वजनिक भएको लुक्समा उनलाई दुर्गा भवानीको रुपमा देख्न सकिन्छ । केही दिनअघि मात्र नायक विपीन कार्कीको सेटबाटै ‘भष्मे डन’ को लुक्स सार्वजनिक भएको थियो । सात वर्षअघि हिट भएको चलचित्र ‘पशुपतिप्रसाद’ को दोस्रो संस्करण ‘पशुपतिप्रसाद-२ भष्मे डन’को अहिले पशुपति प...

अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्

अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्
काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन् । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् । उनी भोजपुरी उद्योगको चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामक फिल्ममा काम गरिन् । अभिनेत्री...

‘जारी’को लिरिकल गीत ‘चरी बस्यो’मा दयाहाङ र मिरुना नोकझोक

‘जारी’को लिरिकल गीत ‘चरी बस्यो’मा दयाहाङ र मिरुना नोकझोक
काठमाडौं – कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी’को पहिलो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण पक्षले शनिबार नै पहिलो गीत सार्वजनिक गरेको हो । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ । जारीको सार्वजनिक गीतककोे लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र...