एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले
काठमाडौं । फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले ‘लाईक’ गरेका छन् ।
अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो । यो गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर छ । गीतमा बाबुल गिरीकै संगीत र शंक...














