‘वाइवाइ तिज डान्सिङ स्टार’को उपाधी ‘पाथिभरा स्वतन्त्र महिला समाज’ले जित्यो
१२ भदाै, इटहरी । हिन्दु नेपाली महिलाहरुले विशेष रुपमा मनाउने तिजलाइ लक्षित गरेर इटहरीमा अवस्थित लक्ष्मी डान्स स्टुडियोले ‘वाइवाइ तिज डान्सिङ स्टार-२०७९’ सम्पन्न गरेको छ । भदौ ९ गते बिहिवार इटहरीको लायन्स क्लब अफ इटहरीको सभा हलमा सम्पन्न भएको प्रतियोगिताबाट मोरङ बिराटचोकको ‘पाथिभरा स्वतन्त्र महिला समाज’ ग्रुप बिजेता भएको छ ।
सो ग्रुपले बिजेताको ट्रफीसंगै नगद २५ हजार र अन्य पुरस्कारहरु प्राप्त गर...














