फिल्म ‘आँधी तुफान’ आयो युटुवमा
काठमाडौं :
मौनता श्रेष्ठको लेखन तथा निर्माणमा बनेको फिल्म ‘आँधी तुफान’ युटुवमा आएको छ। गत माघ २७ गते हलमा रिलिज भएको फिल्म युटुवमा आएको हो।
चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको फिल्ममा संजय खतिवडा, सञ्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, ...














