दीपक र जितुको सम्बन्धमा सुधार, के पहिले जस्तै होला त सम्बन्ध?
केही वर्षयता कलाकार दीपकराज गिरी र जितु नेपालबिचको सम्बन्ध चिसिएको चर्चा छ। उनीहरूले आफूहरूबिच राम्रै सम्बन्ध रहेको बताएता पनि एकसाथ सहकार्य भने गरेका छैनन्। जसकारण पनि उनीहरूबिचको सम्बन्ध पूर्णरूपमा सुमधुर नभएको अनुमान लगाइएको थियो।
आज हास्यकलाकार जितु नेपालको जन्मदिन। दीपकराजले एक फोटो सेयर गर्दै जितुलाई जन्मदिनको शुभकामना दिएका छन्।
‘धेरै शब्दहरू खर्चिने सोचेको थिएँ। तर, यो फोटोले मेरा शब...














