राजेश पायल र मिलन को आवाज गेम मा
काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो ।
निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी संगीत संयोजक रहेको छ ।
काठमाडौं तथा सिक्किममा छायांकनको ला...














