कार्तिक र जानवीको सम्बन्ध विग्रियो

कार्तिक र जानवीको सम्बन्ध विग्रियो
बलिउडमा कलाकारको सम्बन्ध विग्रिएको र सुध्रिएको खबर बारम्बार आइरहन्छ । पछिल्लो समय यस्तै सूचीमा सवैभन्दा अगाडि आउँछन्, नायक कार्तिक आर्यन । उनको नाम बलिउडका नायिकाहरुसँग खुबै जोडिन्छ । केही समय अगाडि उनको नाम नायिका साराअली खानसँग जोडिएको थियो । तर, यी दुइविच पनि ब्रेकअप भएको खबर सार्वजनिक भैसकेको छ । चलचित्र ‘दोस्ताना २’मा जोडिएपछि भने कार्तिक र नायिका जानवी कपुरको नाम जोडिएको थियो । कार्तिक र ...

पल शाहले बाँड्न थाले निःशुल्क अक्सिजन

पल शाहले बाँड्न थाले निःशुल्क अक्सिजन
नेपालमा कोरोनाका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको खपत बढ्न थालेको छ । संक्रमण दिनानुदिन बढ्न थालेपछि सर्वसाधारणमा भारत जस्तै नेपालमा पनि अक्सिजन अभाव हुने हो कि ? भन्ने त्रास उत्पन्न भएको छ । तर, अहिले अक्सिजन उत्पादन गर्ने उद्योगमा अक्सिजनको अभाव नभए पनि सहज रूपमा सिलिन्डर पाउन कठिनाई रहेको गुनासो सुनिन थालेको छ । अस्पतालहरुमा कोरोनाका बिरामीलाई अक्सिजनका सिलिन्डर पाउन समस्या भएको खबर स...

डा. कपिल रिजालको छोटो चलचित्र ‘कर्मा’ सार्बजनिक(भिडियो सहित)

डा. कपिल रिजालको छोटो चलचित्र ‘कर्मा’ सार्बजनिक(भिडियो सहित)
विदेशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन्। तीमध्येका एक हुन् डा. कपिल रिजाल। रिजाल पेशाले दन्त चिकित्सक हुन्। तर फिल्म निर्देशनमा पनि उनी सक्रिय छन्। त्यो पनि अंग्रेजी फिल्म। साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आएका डा. कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आप्mनो पिताको पथ पछ्याएका छन्। ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल...

एकातिरका ‘बा’ बलवान, अर्कातिरका ‘बा’ को बिजोग

एकातिरका ‘बा’ बलवान, अर्कातिरका ‘बा’ को बिजोग
नेपाली राजनीतिमा ‘बा’ हाबी भइरहँदा सिने क्षेत्रका ‘बा’ भने चरम संकटबाट गुज्रिरहेका छन् । फिल्म बनाउने फ्याक्ट्रीका रूपमा चिनिएका बाघ निर्माता छवि ओझाले ०४७ सालदेखि यता युगदेखि युगसम्म, नाता र जन्मभूमि, हिरो, कस्तो साइनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत, किस्मत हुँदै लज्जालगायत सयौं हिट मुभी बनाए । उनैले जन्माए राजेश हमालदेखि रेखा थापा, आर्यन सिग्देल, किशोर खतिवडा, शिल्पा पोखरेलसम्मलाई...

को हुन कपिल रिजाल ?

को हुन कपिल रिजाल ?
देशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन्। तीमध्येका एक हुन् डा. कपिल रिजाल। रिजाल पेशाले दन्त चिकित्सक हुन्। तर फिल्म निर्देशनमा पनि उनी सक्रिय छन्। त्यो पनि अंग्रेजी फिल्म। साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आएका डा. कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आप्mनो पिताको पथ पछ्याएका छन्। ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा फ...

अभिनेत्री वर्षाको सुझाव,‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ’

अभिनेत्री वर्षाको सुझाव,‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ’
नेपालमा कोरोना संक्रमण दर दिनानु दिन बढेसँगै अभिनेत्री वर्षा शिवाकोटीले चिन्ता व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत स्टाटस लेख्दै घरमा नै बसेर नियमित व्यायाम गरेर शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहन आग्रह सुझाव दिएकी छन् । उनले लेखेकी छन्, ‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ, नियमित व्यायाम गरौं, शारिरीक तथा मानसिक रूपमा तन्दुरुस्त रहौं । सामान्य रूघालाई घरमै घरेलु उपचारब...

गुमनाम ‘साया’ !

गुमनाम ‘साया’ !
फिल्ममा प्रवेश गर्न जति कठोर संघर्ष गर्नुपर्छ, त्योभन्दा मुश्किल छ यसैमा लामो रेसको घोडा बन्न । नेपाली फिल्ममा वर्षेनी नयाँ अनुहारको प्रवेश बढ्दो छ । पछिल्लो समय हरेक नयाँ फिल्ममा नायक वा नायिका ‘फ्रेस फेस’ हुने गरेका छन् । तर, सफलता भने एकाधले मात्र पाउँछन् । अरु गुमनाम झैँ हुन्छन् । पहिलो फिल्मबाट चम्किएका र हराएका अनुहार यहाँ अनगिन्ती छन् । कुरा गरौं रेवती क्षेत्रीको बारेमा । उनले ठूलो सपना...

४२ दिनमा सकियो प्रदिप र रेनुको ‘प्रकाश’को छायांकन

४२ दिनमा सकियो प्रदिप र रेनुको ‘प्रकाश’को छायांकन
कोरोनाका कारण अहिले चलचित्र बजार ठप्प छ । रिलिजको तयारीमा रहेका अधिकांश चलचित्रको रिलिज रोकिएको छ । अहिले त झन् हल पनि बन्द गरिएको छ । यस्तोमा चलचित्रको छायांकन भने धमाधम भैरहेका छन् । यसैबिच युवापुस्तामाझ लोकप्रिय अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको चलचित्र प्रकाश को छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा गरिएक...

चलचित्रकर्मी कल्याणकारी कोषलाई संयोजक बसुन्धरा भुसालद्धारा रकम हस्तान्तरण

चलचित्रकर्मी कल्याणकारी कोषलाई संयोजक बसुन्धरा भुसालद्धारा रकम हस्तान्तरण
काठमाडौं । अभिनेत्री बसुन्धरा भुसाल नेपाली चलचित्र क्षत्रेका लागि प्रतिष्ठित नाम हो । उनी विगत पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागि रहेकी छन् । विशेषत संघ संस्थाको वृद्धि विकास र चलचित्रकर्मीको सेवा सुरक्षाका लागि निरन्तर खटिरहने भुसाल चलचित्र विकास बोर्ड अन्र्तगर्तको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत हुन् । स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग ख...

अमेरिकामा बुद्धवीर लामालाई एकल साँझमा १७ लाख नगद सहित सम्मान

अमेरिकामा बुद्धवीर लामालाई एकल साँझमा १७ लाख नगद सहित सम्मान
‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ अमेरिकामा आयोजना गरिएको छ । चर्चित गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार’ पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो । कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी चर्चित गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए । जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लालि गुराँस अजम्बरी’ गीत प्रस्तुत गरेका...