२ बर्ष भित्र बिहे गर्छुः वर्षा सिवाकोटी
नायिका वर्षा सिवाकोटी विगत १ बर्षदेखि सविन जंग थापाको प्रेममा छिन् । अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुविच कुराकानी हुदै गयो ।
कसले पहिले प्रेम प्रस्ताव राख्यो त, वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुती हुन थाल्यो ।’ अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफ...













