पूजा–आकाशको सुहाएको जोडी
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ चनजिकका साथी मानिन्छन् । चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका हुन् । यसपछि, चलचित्र बजारमा उनीहरुको प्रेम चर्चा पनि चल्न थालेको थियो । तर, यी दुइले आफूहरुको सम्बन्ध प्रेम भन्दा माथि रहेको परिभाषा दिन थालेका छन् ।
नायिका स्वेता खड्काको बिहे पार्टीमा एकसाथ पुगेका पूजा र आकाशले आफुहरुले भने बिहेको बारेमा नसोचेको बताए । पूजा भन्छिन्–‘खै म...














