१५ वर्षे कान्छो प्रेमीसँग रमाउँदै सुस्मिता !
रोहमन र सुस्मिताबीच १५ वर्षको फरक छ। सुस्मिता ४४ वर्षकी भइन् भने रोहमन मात्र २९ वर्ष
बलिउड अभिनेत्री सुस्मिता सेन एक दशक बढी समयदेखि गुमनाम जस्तै छिन्। सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा ऐश्वर्या रायलाई हराएर ताज पहिरिएकी यिनले अन्तर्राष्ट्रिय मिस युनिभर्सको पनि ताज पहिरिएपछि थप चर्चामा थिइन्।
रोहमनले उनीसँग तपाईंकै उमेरबराबर भनेर ढाँटे। तर उनले पत्याइनन्। भन्छिन्, ‘तिमी धेरै जवान देखिन...














