शिव श्रेष्ठको छोरा र करिश्माको छोरीको फिल्म माघ १ मा रिलिज हुने

शिव श्रेष्ठको छोरा र करिश्माको छोरीको फिल्म माघ १ मा रिलिज हुने
माघ १ गते रिलिज हुने कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउने अभ्यासमा छ। यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन घोषणा गरिएको छ। पुष १७ गते पोस्टर रिलिज सँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ। शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्...

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म
चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् । निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र फाइनल भ...

प्रिन्टेड मोनोकिनी बिकिनीमा शिल्पा शेट्टी, श्रीमानको प्रतिक्रिया- उनी केवल मेरी हुन्

प्रिन्टेड मोनोकिनी बिकिनीमा शिल्पा शेट्टी, श्रीमानको प्रतिक्रिया- उनी केवल मेरी हुन्
काठमाडौं। अभिनयका साथै आफ्नो फिट्नेसका कारण चर्चामा आउँछिन्, अभिनेत्री शिल्पा शेट्टी। शिल्पा यतिबेला गोवामा छुट्टी मनाइरहेकी छिन्। नयाँ वर्षको स्वागत गर्न गोवा पुगेकी शिल्पाले केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। उनका ती तस्वीर यतिबेला चर्चामा छन्। उनले ब्यालेक मोनोकिनी बिकिनीमा सुन्दर पोज दिएकी छिन्। उनका ती तस्वीरमा अन्य बलिउड सेलिब्रेटीलेसमेत प्रतिक्रिया जनाएका छन्। शिल्पाक...

आकृति तामाङले जित्न सफल भईन मिसेस तामाङ -२०२०को ताज

आकृति तामाङले जित्न सफल भईन मिसेस तामाङ -२०२०को ताज
काठमाडौँ : एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन । उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी थिइन्। त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए। प्रम...

नवराज पराजुलीकाे कवितामाथि सराेज खनालले फिल्म बनाए

नवराज पराजुलीकाे कवितामाथि सराेज खनालले फिल्म बनाए
कलाकार सरोज खनालद्वारा निर्देशित पहिलो तथा केसी डान्स सेन्टरद्वारा निर्मित लघु चलचित्र ‘छाउ पीडा’को भिडियो सार्वजनिक गरिएको छ । केही महिनाअघि कोरोना महामारीमा अमेरिका आएको समयमा अभिनेता खनालले निर्देशन गरेको लघु चलचित्र ‘छाउ पीडा’ जुममार्फत सार्वजनिक गरिएको हो । याे फिल्म नवराज पराजुलीकाे कविता 'ब्रह्माजीकाे रजस्वाला' मा आधारित छ । प्रख्यात अभिनेताले आफ्नाे कवितालाइ फिल्मकाे लागि चयन गरेकामा...

हल खुलेपछि चलचित्रकर्मीको एउटै स्वर, ‘सरकारलाई चुनौती दिएका होइनौं, हाम्रो बाध्यता हो’

हल खुलेपछि चलचित्रकर्मीको एउटै स्वर, ‘सरकारलाई चुनौती दिएका होइनौं, हाम्रो बाध्यता हो’
काठमाडौं। गत चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुलेका छन्। नेपाल चलचित्र संघले स्वघोषणा गर्दै आजदेखि हल खोलेका हुन्। हल खुलेसँगै चलचित्रकर्मी उत्साहित देखिएका छन्। तर, सरकारले भने अहिलेसम्म हल सञ्चानलको अनुमति दिएको छैन। आजबाट दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शनमा आएका छन्। चलचित्र संघले गरेको निर्णयमा केही चलचित्रकर्मीले ऐक्यबद्धता जनाएका छन्। काठमाडौंको सिभिल मलस्थित...

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गर्नुभयो । काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्न लाग्नुभएको हो । मन्त्री गुरुङले नेपालका एक राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गर...

उकालो लाग्दै शास्त्रीय संगीत सम्मेलन

उकालो लाग्दै शास्त्रीय संगीत सम्मेलन
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उहाँप्रति समर्पित गरेर बिहीबारदेखि शुरू गरेको साताव्यापी शास्त्रीय संगीत सम्मेलनको दोस्रो दिन शुक्रबार प्रसिद्ध युवा खयाल गायक मनमोहन थपलिया र चर्चित युवा बाँसुरीवादक नगेन्द्रविक्रम राईले आ-आफ्ना विशिष्ट गायन तथा वादनबाट दर्शक/स्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रमको आरम्भमा प्रसिद्ध संगीत गुरु तथा नेपा...

१० दिनमै सकियो कार्तिकको ‘धमाका’को सुटिङ

१० दिनमै सकियो कार्तिकको ‘धमाका’को सुटिङ
नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’को छायांकन १० दिनमा सकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही दिन अगाडि मात्र कार्तिकले चलचित्रको फस्टलुक सार्वजनिक गरेका थिए । यो चलचित्रको छायांकनका लागि ३ सय जनाको यूनिटलाई एउटा होटलमा राखिएको थियो । होटल प्रवेश अगाडि सबै सदस्यको कोभिड परिक्षण पनि गरिएको थियो । होटलबाट बाहिर जाने र बाहिरबाट होटलमा प्रवेश गर्ने अनुमती कसैलाई पनि दिइए...

‘संसद विघटन हुनु प्रतिपक्ष कमजोर भएर हो’– प्रमोद खरेल

‘संसद विघटन हुनु प्रतिपक्ष कमजोर भएर हो’– प्रमोद खरेल
संसद विघटनको बारेमा चर्को स्वर सामाजिक सञ्जालमा सुनिएका छन्। देशमा स्थायि सरकार होस् भन्ने चाहाना आएका कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आ– आफ्नै तर्क गरेका छन्। गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जालमार्फत जनतालाई नेताहरुले दुख दिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत ३६ लाख ६३ बनाउन खोजेर कहाँ हुन्छ त भन्दै प्रश्न गरेका छन् । उनले गणतन्त्रमा पनि जनता दास भैराख्ने र आफ्नाले जे गरेपनि जय ज...