आम–मानिसलाई सहयोगका लागि सोनुले लिए १० करोड ऋण

आम–मानिसलाई सहयोगका लागि सोनुले लिए १० करोड ऋण
बलिउडका कलाकार सोनु सुदले लकडाउनको समयमा साधारण मानिसहरुका लागि ठूलो सहयोग गरे । अहिले पनि उनको सहयोग कार्य जारी छ । सोनुले मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन होस् या उनीहरुको आवश्यकता पुरा गर्नका लागि होस्, कुनै कसर बाँकी राखेनन् । यसैले पनि आम मानिसलाई सहयोगका लागि सोनुले ठूलो धनराशी खर्च गरेका छन् । तर, यसका लागि सोनुले १० करोड रुपैयाँ ऋण लिएको भारतीय मिडियाले उल्लेख गरेका...

को–सँग विवाह गर्दैछन् मनोज गजुरेल ?

हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । उनले विवाह बन्धनमा बाँधिन लागेको संकेत गरेका छन्। तर, कहाँ र कोसँग विवाह बन्धनमा बाँधिन लागेको कुरा भनेका छैनन्। केहि वर्ष अघि मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेल एक्लै बस्दै आएका थिए। उनले दोस्रो बिहेको तयारी थाले पनि को हुँदैछिन उनको दुलही भन्ने कुरा भने बाहिर ल्याएका छैनन। उनले एक अनलाईसँग कुराकानीमा भनेका छन्,‘महिलातर्फको केही आन्तरिक कु...

पुर्वबाट उदाउदै भुवन खड्का

पुर्वबाट उदाउदै भुवन खड्का
पुर्वि जिल्ला झापा बाट कलाको आयम खोज्दै अघि बढेका भुवन खड्का यति वेला दर्शकको माया पाउन थालेका छन विगत एक दशक देखि उनी कला क्षेत्रमा लागिपरि रहेका छन । स्थानिय ठाँऊमा नै रहेर राष्ट्रिय तथा स्थानीय कला स्कृतिको जगेणा गर्नु पर्छ भन्ने सोच भएका खड्काले हाल सम्म धेरै प्रोजेक्टमा काम गरि सकेका छन । उनी आफु एक व्यावसायि भएता पनि कला क्षेत्र लाई विषेश समय दिने गर्दछन हाल सम्म उनले दुई वटा नेपाली ठु...

२ बर्ष भित्र बिहे गर्छुः वर्षा सिवाकोटी

२ बर्ष भित्र बिहे गर्छुः वर्षा सिवाकोटी
नायिका वर्षा सिवाकोटी विगत १ बर्षदेखि सविन जंग थापाको प्रेममा छिन् । अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुविच कुराकानी हुदै गयो । कसले पहिले प्रेम प्रस्ताव राख्यो त, वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुती हुन थाल्यो ।’ अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफ...

बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?

बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?
नायिका श्वेता खड्काले बिहेको एकदिन अगाडि सामाजिक संजालमा लामो स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी छिन् । श्वेताले सोमबार बिहे गर्ने तयारी गरेकी छिन् । श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् । श्वेता लेख्छिन्–‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को...

मिस नेपालको ताज नम्रता श्रेष्ठलाई

मिस नेपालको ताज नम्रता श्रेष्ठलाई
काठमाण्डौ । मिस नेपाल वल्र्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । काठमाडौंकी १९ वर्षीय नम्रता दोस्रो पटक मिस नेपालमा सहभागी भएकी हुन् । मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजि...

म हराएको छैन : हर्षिका श्रेष्ठ

म हराएको छैन : हर्षिका श्रेष्ठ
बैबाहिक जीवनमा बाँधिएपछि अभिनेत्रीको करिअरको आयू घट्छ भन्ने गरिन्छ । यसकारण पनि प्रायः अभिनेत्रीहरु विवाह गर्न हतार गर्दैनन् । विवाहपछि कति अभिनेत्री अभिनयबाटै टाढा भएका छन् । कति फिल्मविहीन बनेका छन् । एकाध अभिनेत्रीलाई मात्र विवाह फापेको छ । स्वस्तिमा खड्का, झरना थापा, करिश्मा मानन्धरलगायतका अभिनेत्री विवाहपछि नै चुम्किएका हुन् । अभिनेत्री हर्षिका श्रेष्ठ पनि विवाहपछि अभिनयमा खासै सक्र...

फिल्म हल नखोले आन्दोलन गर्ने फिल्मकर्मीको चेतावनी

फिल्म हल नखोले आन्दोलन गर्ने फिल्मकर्मीको चेतावनी
नौ महिनादेखि बन्द रहेको नेपाली फिल्म अझै खुलिहाल्ने छाँटकाट छैन। सरकारले अझैँ १५ दिन फिल्म हल तथा रात्रिकालिन व्यवसाय नखोल्न आग्रह गरिसकेको छ। गत बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सिनेमा हल, रात्रिकालीन व्यवसाय तथा भीडभाड हुने व्यवसाय पुसको पहिलो सातादेखि केहि लचिलो हुन सक्ने बताएका छन्। सरकारले अझैँ फिल्म हल नखोल्न आग्रह गरेपछि फिल्मकर्मी तथा निर्माता सरकारसामु रुष्ट बन...

अन्तत मंसिर २२ मा गर्ने भईन श्वेता खड्काले विवाह,यस्ता छन श्वेताको हुनेवाल श्रीमान (भिडियो हेर्नुहोस )

अन्तत मंसिर २२ मा गर्ने भईन श्वेता खड्काले विवाह,यस्ता छन श्वेताको हुनेवाल श्रीमान (भिडियो हेर्नुहोस )
अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन । केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि ...

पुर्बी तराइमा सुटिङ भएको “खै के खै के” को नयाँ भाग सार्वजनिक

पुर्बी तराइमा सुटिङ भएको “खै के खै के” को नयाँ भाग सार्वजनिक
झापा । हाँस्य टेलिचलचित्रको भीडमा एक अर्को हाँस्य टेलिचलचित्रले पनि आफ्नो नयाँ भाग सार्वजनिक गरेको छ । हरेक शुक्रबार बेलुका ७ बजे यु–ट्युव च्यानल त्रिकोण मिडियाबाट सार्वजनिक हुने टेलिचलचित्रलाइ कृष्ण अनमोलले लेखन तथा निर्देशन गरेका हुन । समसामयिक बिषय बस्तुलाइ हाँस्य शैलिमा दर्शकमाझ आउदा बिस्तारै लोकप्रियताको खुत्किलो पनि उक्लदै गरेको छ उक्त सिरियलले । यस भागमा गाँउ शहरमा हुनेगरेका धामी झाक्री...