भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’

भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’
संगीतकार अर्जुन पोखरेलले ‘दि डिभाइन म्यूजिक’ च्यानलबाट केही वर्षदेखि भिडियो अपलोड गरिरहेका छन् । उनले, अपलोड गरेका भिडियोमध्ये ४ वटा म्यूजिक भिडियोमा उनी आफैले लगानी गरे । हालै मात्र सार्वजनिक भएको ‘काले केटा २’ बोलको गीतको भिडियो र अडियोका लागि मात्र उनले राम्रो रकम खर्च गरेका छन् । अर्जुनले लगानी गरेको ‘काले केटा’मा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । यदि, अर्जुन बाहेक अरु कसैले यो ...

म्यूजिक भिडियोमा व्यस्त वर्षा, फिल्मबाट आएन अफर

म्यूजिक भिडियोमा व्यस्त वर्षा, फिल्मबाट आएन अफर
पहिलो चरणको लकडाउन सकिएपछि नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै आयो । यसले, चलचित्रको काम रोकिएपनि कलाकारहरु खाली बस्नु परेको छैन । म्यूजिक भिडियो खेल्न चाहने हरेक कलाकार व्यस्त छन् । नायिका वर्षा राउतको व्यस्तता पनि म्यूजिक भिडियोमा खुबै छ । म्यूजिक भिडियोमा अभिनयसँगै आफ्नो शरीर मेन्टेन गर्न जीम धाइरहेकी वर्षा लकडाउनको समयमा एउटा विवादमा तानिइन् । उनले, राष्ट्रियताको बिषयमा दिएको एउटा बयान...

मौनतामा अल्झिएको एउटा नायक

मौनतामा अल्झिएको एउटा नायक
‘अरुको आलोचनाबाट बच्ने उपाय हो–केही नगर्नु, केही नभन्नु, केही नबन्नु ।’ यसको अर्थ चुपचाप बस्नु, यथास्थितीमा रहनु, तटस्थ हुनु आफैमा एक यस्ता अवस्थिती हो, जहाँ कुनै खतरा हुँदैन । तर सदियौंदेखि कथा, उपन्यास, चलचित्र आदिमा जुन नायकको विनिर्माण गरिएको छ, उसको प्रवृत्ति यस्तो हुँदैन । नायकहरु चुनौती एवं अप्ठ्यारासँग जुध्न चाहन्छन् । अन्यायको विरुद्ध आगो ओकल्छन् । समुन्नतीका निम्ति पसिना चुहाउँछन् ...

रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’

रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’
नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको नामले पनि फिल्म विक्छ भन्ने एउटा मानक स्थापित गरेकी अभिनेत्री हुन्, रेखा थापा । हिरोको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्ने युगमा उनले नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी थिइन् । फिल्म ‘किस्मत’ पछि सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने स्टारडम बनाएकी उनको पर्दामा सधैं हिरोसँग प्रतिस्पर्धा भएको थियो । पर्दामा एक्सन अवतारमा अत्याधिक रुचाइएकी रेखाको अह...

प्रेमीसँग तापसी माल्दिभ्समा

प्रेमीसँग तापसी माल्दिभ्समा
नायिका तापसी पन्नु माल्दिभ्समा होलिडे मनाउन पुगेकी छिन् । केही दिनदेखि सामाजिक संजालमा उनका हट तस्वीर सार्वजनिक भैरहेका छन् । चलचित्रको पर्दामा फरक भूमिका गर्न माहिर यी नायिका माल्दिभ्समा आफ्नो परिवारको साथमा होलिडे मनाइरहेकी छिन् । तर, तापसीले सार्वजनिक गरेको एक भिडियोमा भने उनी प्रेमीसँग पनि देखिएकी छिन् । तापसीका प्रेमी मथियास बोए पनि उनीसँगै रहेको भिडियोबाट प्रष्ट हुन्छ । तापसी र मथियास केह...

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?
केही महिना अगाडि एउटा गीत सर्वाधिक चल्यो । निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीत सर्वाधिक हिट भयो । यो गीतले चर्चा पाइरहँदा मिडियामा यो गीतको भिडियोमा काम गरेकी नायिका सुरविना कार्की अन्रवार्ताका लागि दौडधुप गरिन् । सुरविनालाई अपेक्षा थियो, यो गीत चलेपछि म्यूजिक भिडियोमा उनको माग खुबै बढ्नेछ । यो गीतपछि नेपालमा सय भन्दा बढी म्यूजिक भिडियो रिलिज भैसकेका छन् । तर...

चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना

चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना
नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । नेपाली चलचित्र नगरीमा सफल मानिने एक्सन , कमेडी र सबै खालका अभिनय गर्न प्रखर अभिनेता जय किसन बस्नेत लिड फिचर्ड चलचित्र "गोवर गणेश " को प्रमोसनल गीत "अमिलो मोई .." सार्वजनिक भएको । निर्कदेशक ल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्...

दर्शकका कारण परिमार्जित हुने मौका पाएँः दीपाश्री

दर्शकका कारण परिमार्जित हुने मौका पाएँः दीपाश्री
कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफू दर्शकका कारण परिमार्जित हुने मौका पाएको बताएकी छिन् । नायक राजेश हमाललाई ‘महानायक हो र’ भनेपछि दीपाश्री विवादमा तानिएकी थिइन् । यो घटनापछि दीपाश्रीले केही महिना तनावमा बिताइन् । दीपाश्री भन्छिन्–‘१७ बर्षदेखि मैले ताली मात्र पाइरहेकी थिएँ । अहिले गाली पाएँ । मैले जिन्दगीमा यति धेरै उतारचढाव देखेकी थिइनँ । उतारचढावले परिपक्क बनाउँछ भन्ने महशुश भयो । बोल्द...

गृहमन्त्रीको टिप्पणीप्रति ऋचाको आक्रोश- ‘इतिहासमा लेखाजोखा हुनेछ’

गृहमन्त्रीको टिप्पणीप्रति ऋचाको आक्रोश- ‘इतिहासमा लेखाजोखा हुनेछ’
नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । निर्मला पन्त, संगीता मण्डललगायत धेरै किशोरीको बलात्कारपछि हत्याका दोषी पत्ता लाग्न सकेका छैनन् । तर, देशको गरीमामय पदमा बसेका व्यक्तिहरुले बलात्कारको घटना हेर्दा चिन्...

आन्तरिक पर्यटनमा वर्षा राउत

आन्तरिक पर्यटनमा वर्षा राउत
काठमाडौं– पत्रकार प्रतिक प्रधानले बिहिबार दिउँसो एउटा ट्वीट गर्दै लेखे – ‘पोखराको फेवाताल र माछापुच्छ्रेको सौन्दर्य झनै बढेको छ तर पारख गर्ने पर्यटक छैनन् । सुरक्षित रुपमा घुमफिर हामी आफैले सुरु गर्ने कि ?’ त्यसको केही घण्टापछि नै अभिनेत्री वर्षा राउतले आफ्नो फेसबुकमा एउटा आकर्षक तस्बिर पोस्ट गरिन् । स्विमिङ पूल भित्र रहेर खिचिएको उक्त तस्बिरमा लोकेशनका बारेमा उल्लेख गरिएको थिएन । य...