‘कसले चोर्‍यो मेरो मन २’ मा रेखा र आर्यनको सम्भावना कति ?

‘कसले चोर्‍यो मेरो मन २’ मा रेखा र आर्यनको सम्भावना कति ?
पछिल्लो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा मुनाफा कमाएका फिल्मको सिक्वेल निर्माणमा बाढी आएको छ । नयाँ नाममा निर्माण भएका फिल्मभन्दा सिक्वेलप्रति दर्शकको चासो रहने र लगानी उठाउन सहज हुने सोचाइका कारण निर्माताहरु यसतर्फ आकर्षित भएको पाइन्छ । नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा समेत सिक्वेल मोहबाट टाढा छैनन् । दशक अगाडिको सुपरहिट फिल्म ‘किस्मत’ को ‘नेम सिक्वेल’ निर्माण गरिसके...

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा
चलचित्र ‘कृष्ण लीला’को छायांकन प्रारम्भ नहुँदै नायिका परिवर्तन गरिएको छ । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही समय अगाडि नायिका श्रद्धा क्षेत्रीको प्रवेश भएको छ । नायिका दीपिका प्रसाँइले स्वास्थ्य समस्याका कारण चलचित्रमा काम गर्न नसकेपछि उनको ठाउँमा श्रद्धालाई लिइएको हो । श्रद्धा लामो समयदेखि मुम्बइमा...

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा
नायिका ऋचा शर्मा र उनको टिमले ‘चलचित्र टीभी एप’ सार्वजनिक गरेको केही महिना भयो । नेपाली चलचित्रहरु पैसा तिरेर हेर्न मिल्ने यो एप संचालनमा आएको केही महिना भैसक्दा पनि यसको चर्चा अपेक्षित छैन । कोरोना भाइरसका कारण लकडाउन भएपछि डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने शैलीको विकास विश्वभर नै भैरहेको छ । नेपालमा पनि दर्शकले हलसम्म जान नपाएपछि डिजिटल प्लेटफर्मबाट नै चलचित्र हेरिरहेका छन् । तर, के ‘चलचित्र एप’...

‘चर्चामा आउनुपर्ने र देखिनुपर्ने मेरो व्यक्तित्व नै होइन’– ललित विष्ट

‘चर्चामा आउनुपर्ने र देखिनुपर्ने मेरो व्यक्तित्व नै होइन’– ललित विष्ट
मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार का लागि विभिन्न विधाका ७ वटा पुस्तक छनौट गरेको छ। २०७६ सालमा प्रकाशित र गुठीमा दर्ता भएका १५१ पुस्तकहरूमध्ये श्रेष्ठ ७ को सूची प्रकाशित गरेको हो। मदन पुरस्कारको श्रेष्ठ ७ मा सूचीकृत पुस्तकहरूमध्ये ललित बिष्टको ‘मोहपथ’ कथासंग्रह पनि एक हो। मोहपथमा मूलतः समाजको ‘डार्कनेस’का कथाहरूलाई मिहिन रूपमा बुनिएको छ। ‘धनीको खाना मीठो, गरिबका कथा मीठा’ भनेझैँ गर...

‘सक्किगोनी’ अब हिमालय टेलिभिजनमा

‘सक्किगोनी’ अब हिमालय टेलिभिजनमा
चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २० गतेबाट भने हिमालय टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको हो । अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रशारण हुन सकेको थिएन । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्...

सविन र अनुको नलुकेको प्रेम

सविन र अनुको नलुकेको प्रेम
सकभर सेलिब्रेटीहरु लभ लाइफ अत्यन्त गोप्य राख्न चाहन्छन् । प्रेमी वा प्रेमिका सार्वजनिक गर्दा करिअरलाई असर पर्ने डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध लुकाउनु नै निको ठान्दछन् । तर, केही नेपाली कलाकारहरु भने खुल्लम खुल्ला प्रेम गरिरहेका हुन्छन्/छन् । प्रियंका कार्की र आयुष्मान देशराज जोशी एक उदाहरण हुन् । अर्का उदाहरण हुन्, अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह । सविन र अनु प्रेममा रहेको कुरा अब ...

दिपक–दीपाको सहकार्य निश्चलसँग

दिपक–दीपाको सहकार्य निश्चलसँग
काठमाण्डौं । निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन नगरेको केही बर्ष भयो । उनी, राम्रो कथाको खोजीमा लागेको केही बर्ष भयो । केही समय अगाडि निर्देशक बस्नेत र कलाकार तथा निर्माता दिपकराज गिरीको सहकार्यको चर्चा पनि चलेको थियो । दुबैले एउटा चलचित्रमा काम गर्ने तयारी गरेपनि त्यो पुरा हुन सकेन । तर, यतिबेला फेरि दिपकराज र निश्चलको सहकार्यको चर्चा सुरु भएको छ । केही दिन अगाडि दिपकराज गिरी, दीपाश...

कृतिको ठाउँमा तारा

कृतिको ठाउँमा तारा
टाइगर श्राफको डेब्यु फिल्म ‘हिरोपन्ति’मा कृति सेनन टाइगरको जोडी थिइन् । तमिल फिल्मबाट अभिनयमा डेब्यु गरेकी कृतिको पनि हिन्दी भाषामा यो पहिलो फिल्म थियो । दर्शकले केमेस्ट्री रुचाएका पनि थिए । तर, के कारणले हो दुवैले दोहोर्‍याएर अर्को फिल्ममा काम गरेका छैनन् । यसको सिक्वेल ‘हिरोपन्ति २’ बन्ने भएपछि सबैलाई लागेको थियो टाइगर र कृति फेरि एक पटकसँगै देखिन्छन् । तर, निर्माता साजिद नाडियावालाले कृतिल...

कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘महानगर’को वर्ल्ड प्रिमियर हुने

कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘महानगर’को वर्ल्ड प्रिमियर हुने
काठमाडौँ — कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म 'महानगर'को वर्ल्ड प्रिमियर हुने भएको छ । फेस्टिभलको तीन प्रतिस्पर्धात्मक विधामध्ये एसिया सेलेक्ट(नेटप्याक अवार्ड)तर्फ यो फिल्म छनाेट भएको हो । आगामी नोभेम्बर ५ देखि १२ तारिखसम्म भर्चुअल रुपमा आयोजना हुने फेस्टिभलमा मोहन राई निर्देशित 'महानगर' पहिलो पटक प्रदर्शनमा आउने भएको छ । निर्देशक राईले फिल्मलाई हलमा प्रदर्शन गर्ने सोच राखेर निर...

आँचलको बिहेपछिको पहिलो दशैं

आँचलको बिहेपछिको पहिलो दशैं
अभिनेत्री आँचल शर्माले बिहेपछिको पहिलो दशैं चितवन र काठमाण्डौमा सेलिव्रेशन गरेकी छिन् । डाक्टर उदिप श्रेष्ठको साथमा दशैं मनाउन चितवन आएकी आँचल टिका लगाएपछि काठमाण्डौ फर्किएकी थिइन् । दशैंको टिका लगाएपछि आर्शिवाद दिनेहरुले आँचललाई मायालु बन्न, धेरै माया गर्न भनेका थिए । आँचललाई आर्शिवादका क्रममा कसैले पनि बच्चाको कुरा भने गरेनन् । आँचल ५ बर्ष आफू आमा बन्ने सोचमा नरहेको बताउँछिन् । यसैले पनि उन...