रामशरण आले र भोजराज रखाल मगरको प्रस्तुति “बारीको बनमारा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतहरुमा मौलिकतामा कतै दाग लागेको हो कि भन्ने श्रोता दर्शकहरुको गुनासो आइरहेको बेलामा पछिल्लो पटक रामशरण आले र भोजराज रखाल मगरको लोक दोहोरी गीत "बारीको बनमारा" बोलको गीत भर्खरै सार्बजनिक भएको छ । बाजागाजामा आधुनिकता भएता पनि उक्त गीत सुन्दा त्यहि पुराना दिनहरुको स्मरण दिलाउने कुरामा शंका लिन सकिंदैन । यस्ता गीतहरु सुन्दा र हेर्दा कुनै सत्यनारायण को पुजाम...













