“भेगीय कित्ताकाटको प्रसङ्गमा लोक स्टारको बिषय चर्कियो”
प्रकाश बराईली "अभिब्यक्ती'' काठमाडौं - नेपाल लोक सँगीतिक क्षेत्रको पहिलो र ठुलो रियालीटी शो हो आईएमई नेपाल लोक स्टार । यो शो कात्तिक ८ गते भृकुटी मन्डपमा सम्पन्न हुँदै छ । यती बेला ४ प्रतिस्पर्धीहरु आ-आफ्नो तरिकाले प्रचार प्रसार तिर लागी परिरहेका छन् । पछिल्लो समयमा राम कुमार नेपाली, चेतन गोतामे, बिनोद दनुवार पनि भोट माग्न अग्रसर छन् भने शनि बिश्वकर्मा आफ्नो गृह जिल्लामा भब्य सम्मान सहित प्रचार प्...














