सम्पूर्ण नेपालीले लगाउनु भएको यो गुणलाई अवस्य तिर्ने छु ‘रामकुमार नेपाली”
काठमाण्डौ असोज २७ - स्थायी घर रामेछाप रहेका कलाकार रामकुमार नेपाली बिभिन्न रियालिटी सो मा भाग लिंदै उच्च स्थान हाँसिल गरेर सबैको मन मुटुमा बास बस्न सफल बनेका छन् । सोहि क्रममा उनि अहिले लोक स्टारको पहिलो संस्करणमा पनि फाइनल राउण्डमा प्रबेस गरिसकेका छन् । सबै सहभागी प्रतिभा उत्तिकै बलियो भएता पनि रामकुमार नेपालीलाई आईएमई नेपाल लोक स्टारका दावेदारको रुपमा लिन थालि सकिएको छ । गत शुक्रबार रामकुमार नेप...













