७ कलाकारको अभिनयमा “रातो टिका दसैंमा जमरा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले सांगीतिक बजारमा उक्त पेरिफेरिका गीतहरु प्रसस्त्र मात्रामा आउन थालेका छन् । यसरी बजारमा आएका गीतहरुले प्रायजसो गरिब निमुखाहरुको यथार्थता नै बोलेका हुन्छन् । तर दशैं मात्र दुख नभै आफ्नो गक्ष्यअनुसार मनाएमा हर्ष र उमङ्गका साथ् पनि ग्रहण गर्न सकिन्छ । त्यसैले अरुको देखासेखिमा भन्दा आफ्नो स्थिति अनुसार यस पर्...














