अजय थापा र सुशिला श्रीपलिको स्वरमा “चिरिबिरी सुन्तालिमै” डिजिटल बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ फेरी अर्को पृथक स्वादमा तयार भएको लोक दोहोरी गीत "चिरिबिरी सुन्तालिमै" बजारमा आएको छ । यस क्षेत्रको ब्यवसाहिकता न्यून रहंदा पनि कलाकारहरुले आफ्नो मेहनत र आफनै कला संस्कृति र मौलिकताको जगेनार्थ महत्वपुर्ण भूमिका निर्बाह गरिरहेका छन् ।
हामीले यस गीतकी प्रस्तुतकर्ता सुसिला श्रीपाली संग ब्यवसाहिकता नभएको क्षेत्रमा किन हात हाल्नु...














