फुर्वा घलेले शब्द र लक्षु प्रकाश मल्लको संगीतमा “हिमालको काखमा” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा फरक- फरक सांगीतिक कोसेलीहरु बजारमा आइरहेको छन् । यस्तै फरक सांगीतिक कोसेलीहरु बजारमा आउने क्रममा माया प्रितिका प्रसङ्गबाट सजिएका गीतहरु नै धेरै बजारमा आइरहेका छन् ।यसै भिडमा एक राष्ट्रिय भावले सजिएको गीत पनि बजारमा आएको छ । उक्त गीत "हिमालको काखमा" बोलको रहेको छ । राजेश पायल राई द्वारा स्वर बद्ध यस गीतलाई शब्द फुर्वा घलेले भरेका हुन् भने संगीत लक्...














