गायक राजेश विश्वकर्माको आवाजमा ”सेन्टर फुट चुइगम“(भिडियो सहित)
आर पोखरेल, काठमाडौँ , फागुन २ ।
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको सन्दर्भमा निकै रमाइलो भाकामा आधारित गीतमा गायिका कुमारी थापा र गायक राजेश विश्वकर्माको आवाजमा रहेको गीत ”सेन्टर फुट चुइगम“ गीतको भडियो बजारमा बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको छ । राजेश...













