करिश्मा ढकाल र सन्जिव ठकुरीको अभिनय मा “बर्खे झरी” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुबारी स्थायी घर भएकी सुनिता दुलालले नेपाली लो संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न आएकी छिन । बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल र बिभिन्न स्टेज कार्यक्रमहरुबाट ख्याती कमाएकी सुनिता दुलाल नभई उनि दोश्रो सुनिता दुलाल हुन् । आफ्नो नागरिकताको नाम समेत पनि सुनिता दुलाल रहेकोले परिचित नाममा नाम थप्ने चाहना नभई ब...














