“ग्लोबल मोसन पिक्चर अवार्ड नेपालको दुबई संस्करण धनकुमारी थापा सरुलाई प्राप्त”
काठमाडौं माघ १६ । नेपालमा लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धि र नयाँ- नयाँ कलाकारहरुको जन्म स्थल दोहोरी पछिल्लो समय प्रसस्त मात्रामा आएका छन् यसरी संचालनमा आएका दोहोरी साँझ मध्य पहिलो महिला व्यवसायी नुवाकोटकी धनकुमारी थापा नै हुन् । असली नाम धनकुमारी थापा भएतापनि धनकुमारीलाई लोकदोहरी गायन तथा व्यवसायमा सरु थापाको नामले व्यापक चिन्ने गरिएको छ । यिनै गायिका सरु थापाले काठमाडौंको अति व्यस्त स्थान दर...









![मकाउबाट ल्याए इन्द्र नारायणले ”छप्प छप्प ”सार्वजनिक'[भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/01/6.png)




