सबिनराज सेन्चुरी र सरस्वति अर्यालको “सालिनदी साँखुको मेला” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । माघ महिना, शांखुको सलिनदी मेला चलिरहेको बेलामा यसै सेरोफेरो भित्र केन्द्रित एक गीत बजारमा आएको छ । सालिनदी नुहाउन गएको बेलामा एक युवाले अर्की एक सुन्दरी युवतीलाई पहिलो भेटमा नै मन पराएपछी परिचयको माग राख्दा बनेको यस गीतमा रमेशराज बराइली, सुदीपराज सेन्चुरी, सरस्वति अर्याल र जेनिशा तामांगको सुमधुर स्वर रहेको छ ।
गीतलाई गोर्खा चौतारी म्युजिक प्रालि मार्फत सबिनराज सेन्चुरी र स...














