प्रकाश सापकोटा र मंजिता के.सी को अभिनयमा “फेरिएछ चोला” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । कसैलाई मन देखि मन पराइन्छ र त्यो मान्छे बाट धोका हुन्छ भने हरेक प्रेमी जोडीहरुले आफ्नो संसार गुमेको महसुस गर्दछ । यस्तै परिस्थितिलाई केन्द्रित गर्दै ओम शान्ति म्युजिक प्रालिले एक निकै मनछुने गीत बजारमा ल्याएको छ । उक्त गीत शान्ति रिजालको "फेरिएछ चोला" बोलको रहेको छ । प्रस्तुत गीतमा अहिलेका सर्वाधिक श्रोता एवं दर्शकहरुको उच्च रोजाई बनेका राम्जी खांड र शान्ति रिजालको सुमधुर स्व...














