सुपर हिट नयाँ डान्सिङ गीत “म त परे फिदा ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौ , मंसिर २
नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको गीत बजारमा सार्वजनिक भएको छ । “म त परे फिदा ” गीतमा गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको आवाज रहेको छ ।
मान्छे सोझो भएपनि बानि पनि सकारात्मक भएको आफनो प्रेमिकालाई फकाउन खपिस बनेका गायकले गायिकालाई देख्ने वित्तिकै मन पराएका छन । गीतमा शब्द इन्द...














