अमेरीकामा रहेकी गितकार धिमिरेको देउसी गीत सार्वजनिक
काठमाडौं । गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धी नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक देउसी गीतमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ ।
हेम लामाको संगीतमा प्रताप दास र मिलन नेवार आमात्यको स्वर दिएका छन् । म्युजिक भिडियोको निर्देशन दीपक राज घिमिरे गरेका छन् ।
शंकर वि सी नृत्य निर्देशक रहेको भिडियोमा शंकर वि सी र जा...














