जम्दार बाउको छोरीको पिंडा रामसरण आले र रामसरण ढकाल दोषी (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । अडियोको रुपमा केहि समय अगाडी सार्बजनिक भएको "जम्दार बाउको छोरी" बोलको गीतलाई भिडियोको रुपमा पनि सार्बजनिक गरिएको छ । अडियो मात्र बजारमा ल्याईरहंदा अशंख्य श्रोताहरुको तर्फबाट भिडियोको पनि माग आएपछी भिडियोको रुपमा यस गीतलाई सार्बजनिक गरिएको यस गीत समबन्धित कलाकारहरुले बताएका छन् ।
निकै रोमान्चक धारमा तयार भएको यस गीतमामा रामसरण आले र सुनिता छिनालको सुमधुर स्वर रहेको छ । बिशे...














