राजु बोहराको कारण अश्मिता राई र रामबाबु दुवाडीको प्रेम सम्बन्ध छुट्यो (भिडियो सहित)
काठमाडौँ श्रावन ११ । प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत "घायल मुटु" बोलको रहेको छ । रामबाबु दुवाडीको निकै मनछुने अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा अर्की मोडल अश्मिता राईको पनि अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ...














