चैत्यदेवी, भुवन चन्द, बसुन्धरा भुसाल, रुपा राना, सारिका घिमिरेले कम्मर मर्काएको तीज गीत सार्वजनिक

चैत्यदेवी, भुवन चन्द, बसुन्धरा भुसाल, रुपा राना, सारिका घिमिरेले कम्मर मर्काएको तीज गीत सार्वजनिक
काठमाडौं, साउन २१ । नेपाली महिलाहरुको महान् चार्डको उपमा पाएको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्षित गरि विभिन्न स्रजकहरुले तीज गीतहरु बजारमा ल्याइ रहेका छन् यतिवेला । यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि मिलापको प्रस्तुति रहेको तीज गीत ‘एतै घमाइलो उतै घमाइलो’ सार्वजनिक गरिएको हो...

सञ्चारकर्मी सविता र गायिका काव्यको वास्तविक तीज भाकाको गीतको छायांकन सम्पन्न

सञ्चारकर्मी सविता र गायिका काव्यको वास्तविक तीज भाकाको गीतको छायांकन सम्पन्न
तीज पर्वको संस्कार हेर्ने हो भने गीत महिलाले मात्र गाउने र नाच्ने पर्व हो । पहिले पहिले पुरुषले गाउन र नाच्न हुँदैन भनिन्थ्यो आजकल तीजको गीत दोहोरीमा रुपान्तरीत हुँदै गएको आभास हुन्छ । यस्तो स्थितिमा गत शनिबार काठमाडौंको धर्मस्थली र सोह्रखुट्टे स्थित सम्राट पार्टी प्यालेसमा ‘आफ्नै भयो पराईको घर पनि’ बोलको वास्तविक तीज भाकाको गीत दिनभरी गुञ्जयमान भयो । सञ्चारकर्मी सविता पोखरेलको शब्द र काव्य आचार्...

गायिका भवानी पाण्डे तथा विनोद बावु केसीको लोक दोहोरी एल्बम ‘ फर्की आउनु घर ’ हेर्नुहोस भिडियो सहित

गायिका भवानी पाण्डे तथा विनोद बावु केसीको लोक दोहोरी एल्बम ‘ फर्की आउनु घर ’ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल ,काठमाडौं , साउन २१ । लोक दोहोरी सर्जक भवानी पाण्डेको प्रस्तुतिमा नारीहरुको वेदनाले भरिएको गीत एल्बम ‘फर्की आउनु घर’ सार्वजनिक भएको छ । मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने यस एल्बममा गाउँघर मेला पात तथा गोठालो जाँदा आफ्नो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको छ । परदेशी भुमिमा रहेका श्रीमान र श्रीमतिको मनको वियोगको भावहरुलाई गीत मार्फत समेटिएको छ । सुमध...

गायक प्रराज पौडेलको पान वालामा ज्योति मगर छम छमि नाच्दै (भिडियो सहित)

गायक प्रराज पौडेलको पान वालामा ज्योति मगर छम छमि नाच्दै (भिडियो सहित)
काठमाडौ। गायक प्रराज पौडेल तथा गायिका सिर्जना गुरुङको नया गित पान वाला सार्बजनिक भएको छ l फरक तथा मौलिक सस्कृतिलाइ जोगाउदै यस गीतको म्युजिक भिडियोमा चर्चित हट गायिका तथा मोडल ज्योति मगर र जोगिन्दर शिवशंकर प्रसाद रिजालको बेजोड प्रस्तुति हेर्न सकिन्छ l पानवाला जोगिन्दर शिवशंकर प्रसाद रिजालको ख्याति तथा प्रतिष्ठालाई मध्यनजर गरेर पानवाला जोगिन्दरकै नामवाट गीत बनेको छ। जोगिन्दर शिवशंकर प्रसाद...

गायिका आश्मा छन्त्यालको लोक कोशेली “स्वार्थी दैव ” भिडियो सहित

गायिका आश्मा छन्त्यालको लोक कोशेली  “स्वार्थी दैव ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , साउन १८ बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा दिप छन्त्यालको निकै मार्मिक लोकदोहोरी गीत “स्वार्थी दैब” गीतको भिडियो बजारमा आएको छ । गीतमा आश्मा छन्त्याल र गायक दिप छन्त्यालको आवाज रहेको छ । मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएक...

लोकप्रिय गायक पुष्कल शर्माको तिजको कोशेली “हिरो” हेर्नुहोस भिडियो सहित

लोकप्रिय गायक पुष्कल शर्माको तिजको कोशेली  “हिरो” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल ,काठमाण्डौ, साउन १८ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे भाकामा आधारित तीज कोशेली “हिरो”बजारमा आएको छ ।पुष्कल शर्माको लय तथा शब्दमा रहेको तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ । तिजको मौलिक परम्परालाई जर्गेना गर्नको लागी तिज बजारमा ल्याएको गायक पुस्कल शर्माले बताए । आम दर्शक तथा श्रोतालाई मार्मिक गीत बजार...

गायक बिरेन्द्र सोनी र गायिका पुर्णकला वि सी को सुमधुर स्वर मा ”साथ दिन्छु भन्नेले छोडेर मलाई किन“ सार्वजनिक

गायक  बिरेन्द्र सोनी र गायिका पुर्णकला वि सी को सुमधुर स्वर मा ”साथ दिन्छु भन्नेले छोडेर मलाई किन“ सार्वजनिक
आर पोखरेल , काठमान्डाँै , साउन १८ बहु प्रतिभाशाली सर्जक रत्न कुमार साउद को उत्कृष्ट शब्द तथा अमित बावु रोकायाको लय सिर्जनामा गायक बिरेन्द्र सोनी र पुर्णकला वि सी को सुमधुर स्वर मा ”साथ दिन्छु भन्नेले छोडेर मलाई किन“ बोलको अडियो युटुव मार्फत सार्वजनिक भएको छ । प्रेम र जिवनका कारुणिक मायाको भावहरु गीतमा रहेको छ । गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन । जिवनका कठिन भोगाईमा आधारित रहेर गीत तयार पर...

घर त लेले हो, बैगुनीलाई गुन केले हो भन्दै कलाकार मौलिक रसमा यसरी रमाए (भिडियो सहित)

घर त लेले हो, बैगुनीलाई गुन केले हो भन्दै कलाकार मौलिक रसमा यसरी रमाए (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहंदा पछिल्लो पटक भोजराज काफ्लेको अर्को फरक सांगीतिक कोसेली "घर त लेले हो" बोलको गीत पनि भर्खरै सार्बजनिक भएको छ । बिगत लामो समय यता लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका भोजराज, आफ्नो जन्म थलो सिन्धुलीको सान बन्दै अहिले सम्म सयौं गीतहरुमा आफ्नो स्वर भरिसकेका छन् ...

यस बर्षको तीजलाई लक्षित गर्दै राम्जी बुढाथोकीको फरक सांगीतिक स्वाद’ तीजको ब्रत (भिडियो सहित)

यस बर्षको तीजलाई लक्षित गर्दै राम्जी बुढाथोकीको फरक सांगीतिक स्वाद’ तीजको ब्रत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नाराहिहरुको महान चाड हरितालिक तिज २०७५ लक्षित गर्दै एक पछी अर्को गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम जारी रहेको छ । यस भित्र पनि आफ्नै कला संस्कृति र मौलिकताको घेरा भन्दा बाहिर रहेर क्ष्यणिक चर्चामा सिमित रहने गीतहरु पनि प्रसस्तै आएका छन् । तर धेरै कलाकारहरुले आफ्नै रिति रिवाज र मौलिकतामा ध्यान राख्दै बजारमा ल्याएका गीत संगीतहरुलाई भने हामी सबैले खुलेर प्रसंसा ग...

गायक तिलक ओलीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” भिडियो सहित

गायक तिलक ओलीको  तिजको लोक कोशेली “भैसी गयो खोलै खोल”  भिडियो सहित
काठमान्डाँै , साउन १३ नेपाली लोक गीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” गीतको भिडियो भखरै बजारमा आएको छ । नेपाली लोक सस्कृतिको सरक्षण गर्दै आएको गामवेसी म्युजिक प्रालीको प्रस्तुतिमा डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ । तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ । तीज गीत भएकाले आम दर्शक तथा ...