प्रकाश तामाङ थिङको शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लयमा“विर्सेछ मायाले” हेर्नुहोस भिडियो सहित

प्रकाश तामाङ थिङको  शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लयमा“विर्सेछ मायाले” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल ,काठमान्डौँ , साउन ५ काठमाडौं । मेसना डिजिटल प्रालीको प्रस्तुतिमा प्रकाश तामाङ थिङग र इन्कार तामाङको नयाँ डान्सिङ भिडियो “विर्सेछ मायाले”बजारमा आएको छ । निकै रमाइलो पारामा लेखिएको गीतमा सम्झना लामिछाने र इन्कार तामाङको आवाज रहेको छ । प्रकाश तामाङ थिङको शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लय गीतमा रहेको छ । डान्सिङ भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन । सम्पादन दिपक विष...

बबिना किरातीको ”घिन घिन मादल” सार्वजनिक (भिडियो सहित)

बबिना किरातीको ”घिन घिन मादल” सार्वजनिक (भिडियो सहित)
रोशन पोखरेल ,काठमाडौ, साउन ५ – गायिका बबिना किरातीको स्वरमा रहेको नयाँ लोक पप गीत”घिन घिन मादल” बजारमा सार्वजनिक भएको छ । उत्तम खुजुमको शब्द रचनालाई कोरियामा रहेर नेपाली गीत–संगीतमा तहल्का मच्याईरहेका संगीतकार डि आर अटुले संगीत गरेका छन् ।सार्वजनिक गीतको एरेन्ज भने राजु कार्कीले गरेका हुन् भने मिक्सिङ्ग र मास्टरिङ्ग किशोर थापाले गरेका छन । गीतको म्युजिक भिडियोमा चर्चित मोडेल रिमा विश्कर्मा र गान...

मोहन विरही र दिलीप रसाइलीको ” नाच मायालु” हेर्नुहोस भिडियो

मोहन विरही र दिलीप रसाइलीको ” नाच मायालु” हेर्नुहोस भिडियो
काठमान्डौँ , साउन ५ नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गायक अमितबावु रोकाया र गायिका मिनु विश्वकर्माको आवाजमा रहेको नयाँ तिजको गीत बजारमा सार्वजनिक भएकोछ । बुर्तिबाङ म्युजिक प्राली र धुर्वे धुर्वेनी फिल्म प्राली प्रस्तुतीमा मोहन विरही श्रीपाली र दिलिप रसाइलीको मौलिक तिजको कोशेली“नाचँ मायालु” को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई ग...

जय किशन बस्नेत र एलिना रायमाझी द्वारा अभिनित तीज गीत”चर्तिकला नक्कली”विमोचित(भिडियो सहित)

जय किशन बस्नेत र एलिना रायमाझी द्वारा अभिनित तीज गीत”चर्तिकला नक्कली”विमोचित(भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ नजिक आइरहंदा आज मात्र म्युजिक खबरको आयोजनामा गोर्खा चौतारी म्युजिक प्रालिको प्रस्तुति, हरिमाया रायामाझी, बिष्णु ठडराई र बिशाल रायमाझीको संयुक्त तीज बिशेष गीत "चर्तिकला नक्कली" बोलको गीतको बिमोचन सम्पन्न भएको छ । काठमाडौँको बाग बजारमा अवस्थित हेल्लो क्याफेको सभाकक्षमा सम्मन्न उक्त कार्यक्रममा प्रमुख अतिथि, राष्ट्रिय लोक तथा दोहोरी ग...

मौलिक तिजको कोशेली “डाँडैमा घर छ” हेर्नुहोस भिडियो

मौलिक तिजको कोशेली “डाँडैमा घर छ” हेर्नुहोस भिडियो
काठमान्डौँ , साउन ३ हरितालिका तिजको पूर्व सन्ध्यामा आफना सिर्जनाहरु विभिन्न सर्जकहरुले लोक पारखीहरुका लागी फरक किसिमको गीत संगीत बजारमा आउने क्रममा शुभारम्भ डिजिटल प्राली प्रस्तुतीमा सन्तोश चापागाँई र हिमाल मगरकको मौलिक तिजको कोशेली“डाँडैमा घर छ” को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । खुमन अधिकारी र कुसुम गुरुङको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्...

गायिका लक्ष्मी सिमाली , अस्मिता श्रेष्ठ र गायक नारायण नेपाली र राजकुमार काफलेको आवाजमा ” बुढीले सत्यानासै पारी”( हेर्नुहोस भिडियो)” बुढीले सत्यानासै पारी”( हेर्नुहोस भिडियो)

गायिका लक्ष्मी सिमाली , अस्मिता श्रेष्ठ र गायक नारायण नेपाली र राजकुमार काफलेको आवाजमा ” बुढीले सत्यानासै पारी”( हेर्नुहोस भिडियो)” बुढीले सत्यानासै पारी”( हेर्नुहोस भिडियो)
रोशन पोखरेल , काठमान्डाँै, साउन ४ गायिका लक्ष्मी सिमाली , अस्मिता श्रेष्ठ र गायक नारायण नेपाली र राजकुमार काफलेको आवाजमा नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तिज ” बुढीले सत्यानासै पारी”को भिडियो बजारमा आएको छ । हास्य प्रधान विषय बस्तुमा गीत तयार पारिएको छ । सामाजिक विकृती र नेपाली समाजको तितो यथार्यलाई राजकुमार काफले , विमल श्रेष्ठ र टिका भुजेलले लेखेका छन भने राजु क्षेत...

पुजाको तिज गीत बजारमा (भिडियो सहित)

पुजाको तिज गीत बजारमा   (भिडियो सहित)
बिरेन्द्र कुमार साह , गायिका पुजा गुरुङ र गायक तथा सर्जक यज्ञ सापकोटाको ”रातो सारी” बोलको म्युजिक भिडियो युत्युबा मार्फत सार्वजनिक भएको छ। यज्ञ सापकोटाको लय तथा शब्द रहेको यस पालीको तिज गितीको म्युजिक भिडियोमा गायिका पुजा गुरूङ्को स्वर रहेको छ भने गीतलाई पुनम अडियो भिडियोले बजारमा ल्याएको हो । नेपालि गायन क्षेत्रमा उडाउदै गरेकी गायिका हुन् पुजा उनको आवाजमा एउटा छुट्टै किसिमको जादु छ , लोक ...

मनु थामीले यसपालिको तीजमा नाइलानको साडीमा सबैलाई अल्झाउने (भिडियो सहित)

मनु थामीले यसपालिको तीजमा नाइलानको साडीमा सबैलाई अल्झाउने (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतको क्षेत्रमा पछिल्लो पटक तिज बिशेष गीतहरु धेरै मात्रामा आइरहेका छन् । यसरी यो समयमा बजारमा आएको तीज गीतले कुन स्थान ओगट्ने हो , त्यो सम्बन्धित कलाकारको सिर्जना र प्रचार-प्रसारमा भर पर्ने कुरा हो । तर कुनै पनि सृजनालाई जन्म दिए पछी त्यो सृजनाले शिखर चुम्छ भन्ने मान्यतामा मात्र कलाकारहरुले ति सांगीतिक कोसेलीहरु प्रस्तुत गर्ने गर्दछन । सोहि क्रममा सफलताको निकै...

कृष्ण रेउलेले यसपालिको तीजमा गायिका मन्जिला स्त्रीलाई रातो साडी उपहार दिने (भिडियो सहित)

कृष्ण रेउलेले यसपालिको तीजमा गायिका मन्जिला स्त्रीलाई रातो साडी उपहार दिने (भिडियो सहित)
राजु बोहरा,काठमाडौँ असार १ - अशंख्य श्रोता दर्शकहरुको उच्च रोजाई बनेका गायक कृष्ण रेउले र मन्जिला स्त्रीको सुमधुर स्वर लहरीमा हिन्दु नारीहरुको महान चाड हरितालिका तिज २०७५ लाई लक्षित गर्दै "रातो साडीमा" बोलको तिज गित भर्खरै सार्बजनिक भएको छ । तिज नजिकिदै गर्दा गायक रेउले र मन्जिलाले सम्पुर्ण आफ्ना श्रोता एवं दर्शकलाई तिजको कोसेली स्वरूप "रातो साडीमा" लिएर आएका हुन् । मन्जिला स्त्रीको प्रस्तुतिमा बज...

गायक साजन लामिछाने र गायिका अन्जु पौडेलको सुमधुर आवाजमा“घरबार जगाउने” हेर्नुहोस भिडियो

गायक साजन लामिछाने र गायिका अन्जु पौडेलको सुमधुर आवाजमा“घरबार जगाउने” हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डौँ , साउन २ हरितालिका तिजको पूर्व सन्ध्यामा आफना सिर्जनाहरु विभिन्न सर्जकहरुले लोक पारखीहरुका लागी फरक किसिमको गीत संगीत ल्याउने क्रममा मालति डिजिटल प्राली प्रस्तुतीमा लाल शेर राई र साजन लामिछानेको मौलिक लोक लयमा आधारित गीत “घरबार जगाउने”को भिडियो बजारमा आएको छ । गायक साजन लामिछाने र गायिका अन्जु पौडेलको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई ग...