रिता मगर र भिम ज्वलन्त योगी को आवाज मा “बिकृति छाको छ ” हेर्नुहोस भिडियो

रिता मगर र भिम ज्वलन्त योगी को आवाज मा “बिकृति छाको छ ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै , साउन ३ नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचाइएका गायक भिम ज्वलन्त योगी र रिता मगरको सन्देशमुलक गीत “बिकृति छाको छ ” को भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा सो गीत बजारमा ल्याएको उनले बताएका छन । लोकदोहोरी पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गीत बजारमा आफुले ल्याएको गायिका रिता मगरले जानकारी दिइन । ...

वास्तविक तिज गीत”चेलीको आँशु”मा मनु पन्तलाई कस्तुप पन्तको सृजना (भिडियो सहित)

वास्तविक तिज गीत”चेलीको आँशु”मा मनु   पन्तलाई कस्तुप पन्तको सृजना (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिक आइरहंदा धेरै गीतहरु सार्बजनिक भैरहेका छन् । यस भित्र धेरै कलाकारहरुले मात्र आफ्नो सांगीतिक व्यवसाय उच्च बनाउनको लागि ति सृजनाहरु पस्किएका छन् । तर मौलिक तिज गीतको यथार्थ स्वाद यी गीतहरुको भिडमा हराउने हो कि भन्ने जस्तो शंकोचले उनै सर्वप्रिय सर्जक एवं गायक कस्तुप पन्तले भने आफ्नो लय तथा शब्द सिर्जनामा पछिल्लो पटक "चेलीको आँशु" एक नि...

गायिका इन्दिरा गैरे को “कोरियन साडी ” हेर्नुहोस भिडियो

गायिका इन्दिरा गैरे को “कोरियन साडी ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै , असार ३२ नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गायिका इन्दिरा गैरेको नयाँ तिज गीत “कोरियन सारी”को भिडियो बजारमा आएको छ । गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । गीतमा...

बहुचर्चित गीत सुन्तला र बदाम हेर्नुहोस भिडियो सहित

बहुचर्चित गीत सुन्तला र बदाम हेर्नुहोस भिडियो सहित
मोहन बिरही सिपाली , असार ३१ नेपाली गित सगित क्षेत्रमा बिगत लामो समय देखि देश बिदेश मै रहेर पनि एक भन्दा अर्काे सुपर हित गित हरु सागितिक बजार मा पस्केर भाईरल बनेका बाग्लुङ जिल्ला एक सफल गायक तथा सर्जक सुर्य खड्का ,चार बजेको आलाराम ,घडि , खाडि मुलुकको पिडा , हरेक दिन नेपाली परदेशमा रुन्छ ,नआउ मेरो भाई पन्चे बाजा सुन्तला र बदम थुप्रै गित हरु बात चर्चा बटुलेका छन् गुराँस मुभिज प्रा.लि ले ब...

पुर्ब सूचना तथा संचार मन्त्रि अग्नि सापकोटा ज्यु को हात बाट”मेरो प्यारो सिन्धुपाल्चोक”विमोचित”

पुर्ब सूचना तथा संचार मन्त्रि अग्नि सापकोटा ज्यु को हात बाट”मेरो प्यारो सिन्धुपाल्चोक”विमोचित”
राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर अन्य कलाकारहरु जस्तै सिन्धुपाल्चोक जिल्ला कै सान बन्न सफल अमृत भारतीको जन्मभूमि प्रति लक्षित "मेरो प्यारो सिन्धुपाल्चोक" बोलको गीतको बिमोचन सम्पन्न भएको छ । लोकप्रिय गायक राम थापा शिशिर द्वारा संचालित कार्यक्रममा पुर्ब सूचना तथा संचार मन्त्रि अग्नि सापकोटा ज्यु को हात बाट सपन्न भएको उक्त गीतको बिमोचन कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा नै जन्मिएक...

गायक सुवास बोगटी र गायिका लक्ष्मी परियारको आवाजमा “ जन्म मृत्यु” भिडियो सहित

गायक सुवास बोगटी र गायिका लक्ष्मी परियारको आवाजमा “ जन्म मृत्यु” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असार २७ नेपाली सांगितिक क्षेत्रमा मौलिक भावहरु समेटिएका लोकदोहोरी कोशेली आउने क्रम जारी रहेको छ ।गायक सुवास बोगटी र गायिका लक्ष्मी परियारको आवाजमा “जन्म मृत्यु” डिजिटल बजारमा भखरै मात्र आएको छ । माया प्रेमको भावलाई रचनात्मक रुपमा समेटने प्रयास गरिएको छ । माया प्रेममा रहेका जोडिहरु आफनो माया अजम्वरी होस भन्ने चाहना राख्दछन । तर कतिपय अवस्थामा मायामा आउने विभिन्न अवरोधल...

गायिका देवी धर्ति पागल बन्दै यस्तो छ बास्तविकता हेर्नुहोस भिडियो सहित

गायिका देवी धर्ति पागल बन्दै यस्तो छ बास्तविकता हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ । नेपाली लोक गायनको क्षेत्रमा वियोगान्त गीतको विशिष्ट किसिमको पहिचान र स्थान रहेको छ । मनका भित्री भावहरुलाई समेटेर गीत तयार गर्ने क्रम बढ्दो मात्रामा रहेको छ । जिवनका कहाली लाग्दो अवस्थाका बास्तविक भोगाईहरुलाई मौलिक भाकामा आफनो वियोगान्त बाध्यतालाई समेटनका लागी कलाकारहरु खपिस रहेका छन । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका देवी धर्ति र गा...

गायक प्रेम रावतको निकै मार्मिक लोकदोहोरी ” दोवाटो ” हेर्नुहोस भिडियो सहित

गायक  प्रेम रावतको निकै मार्मिक लोकदोहोरी ” दोवाटो ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार २५ पछिल्लो समय नेपाली सांगितीक बजारमा तिजका गितहरु आइरहेको अवस्थामा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सुरेश जिसीको निकै मार्मिक लोकदोहोरी गीत ” दोवाटो ” बजारमा आएको छ । अहिलेका निकै ब्यस्त तथा चर्चित गायक प्रेम रावत र नव गायिका सावित्री नेपालीको आवाज गीतमा रहेको छ । सुरेश जिसी र सविता भण्डारीको शब्द तथा प्रेम रावतको लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन ...

( खेल्न्या थली लोक देउडा गित सार्वजनिक

( खेल्न्या थली लोक देउडा गित सार्वजनिक
असार २६, काठमाण्डौ फरक शैलीका साथ फरक स्वाद चखाउने लोक देउडा गित खेल्न्याँ थली भिडियो सहित सार्वजनिक भएको छ । बिगत लामो समय देखि गित संगितमा लाग्नु भएका गायक राम बहादुर दानीको शब्द संगितमा तयार पारिएको लोक देउडा गित खेल्न्या थली बाँठ्या पौँणो भाग २) मा चर्चित देउडा गायिका पुष्पा वोहरा, राम बहादुर दानी र सुमित्रा पण्डितले आवाज भर्नु भएको छ । जन्मेको माटोको मायामा समर्पित देउडा गितमा बिशेषत आफुले ...

सिता श्रेष्ठको पहिलो लोकदोहोरी गीत“मनको रहर” कोे भिडियो सार्वजनिक

सिता श्रेष्ठको पहिलो लोकदोहोरी गीत“मनको रहर” कोे भिडियो सार्वजनिक
काठमान्डाँै, असार २४ नेपाली मौलिक भाकामा आधारित लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा एस वि एस म्युजिक प्रालीको प्रस्तुतीमा काभ्रे जिल्ला पाँचखाल वार्ड न ९ तिनपिप्लेमा आमा छलमाया श्रेष्ठ र बुवा राम बहादुर श्रेष्ठकी जेठी छोरी गायिका सिता श्रेष्ठको पहिलो लोकदोहोरी ”मनमा रहर ” युटुव मार्फत सार्बजनिक भएको छ ।“मनको रहर” बोलको यस गीतमा गायिका टिका पुनको कर्णप्रिय स्वर आवाज रहेको छ ।गीतमा सिता श्रे...