सर्जक कमल शिरीष पुजाराको “अधुरो प्रेम ” हेर्नुस भिडियो सहित

सर्जक कमल शिरीष पुजाराको “अधुरो प्रेम ” हेर्नुस भिडियो सहित
मोहन विरही श्रीपाली युवा गायक तथा सर्जक कमल शिरीष पुजाराका “अधुरो प्रेम ”गीतको भिडियो बजारमा आएको छ । सुसेली म्युजिक प्रा लि को प्रस्तुतीमा युवा गायक तथा सर्जक कमल शिरीष पुजारा र कल्पना बि सि को सुमधुर आवाजमा रहेको गीत अहिले चर्चाको शिखवरमा रहेको छ । गीतमा चर्चित सगितकार रामु खड्का मार्मिक लय सिर्जना गर्नुभएको छ ।कमल शिरिष पुजारा को शब्द रहेको अधुरो प्रेम ले चोखो माया गर्ने प्रेमिल जोडीहरूको एक ...

गायक उदिम राईको तिम्रो एक्लो निर्णयले” भिडियो सहित

गायक उदिम राईको तिम्रो एक्लो निर्णयले” भिडियो सहित
राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल उदिम राईको २०६९ साल मा नै सार्बजनिक भएको गीति एल्बम "तिम्रो एक्लो निर्णयले" भित्र समाबेस गीतहरुको क्रमस म्युजिक भिडियो सार्बजनिक हुने क्रम रहेको छ । केहि बर्ष अगाडिको सांगीतिक बजारमा गीत हेर्न भन्दा पनि सुन्नमा संगीत पारखीहरु आकर्षित हुने गर्दथ्ये भने पछिल्लो समय प्रब्रिद्धिको बिकासको कारण सुन्नमा भन्दा हेर्...

गायिका रुपा दाहालको पहिलो लोक कोशेली “मुटुको विरामी ” भिडियो सहित

गायिका रुपा दाहालको पहिलो लोक कोशेली  “मुटुको विरामी  ” भिडियो सहित
काठमान्डौँ , असार २३ दिक्षान्त मुभिज फिल्मसको प्रस्तुतीमा नव गायिका रुपा दाहालको पहिलो लोकदोहोरी गीत “मुटुको विरामी ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक निमेश घायल र गायिका रुपा दाहाल र सरिता कार्कीको आवाज रहेको छ । मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त ग...

गायिका देवी धर्ति मगरले गायक प्रकाश पराजुलीलाई मायामा “नासो ” छोडि गएपछि भिडियो सहित

गायिका देवी धर्ति मगरले गायक प्रकाश पराजुलीलाई  मायामा “नासो ” छोडि गएपछि भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ , असार २३ सलिना म्युजिक प्रालीको प्रस्तुतीमा सगरमाथा अनलाईन रोधी र निमा तामाङको संयुक्त्त लोकदोहोरी गीत “नासो ” बोलको गीतमा गायिका देवी धर्ति मगर र गायक प्रकाश पराजुलीको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ । दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्...

पद्मा सुनुवारको तिजको लोक कोशेली “हात भारी सुनको चुरा ” हेर्नुहोस भिडियो सहित

पद्मा सुनुवारको तिजको लोक कोशेली  “हात भारी सुनको चुरा ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , असार २२ मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायक जय देवकोटाको लय तथा शब्द सिर्जनामा गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको आवाजमा रहेको गीत “हात भारी सुनको चुरा ”तीजको गीत सार्वजनिक भएको हो । नेपाली नारीहरुको महान पर्वमा दुख पिर र विदनालाई समेटेर गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा गीतले सबैलाई मनोरञ्जन दिनेमा आफु आशावादी रहेको गायक रावतले बताए । दुर...

राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाजमा “तीज आएको बेला” भिडियो सहित

राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाजमा “तीज आएको बेला” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असार २२ नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा सुपारी म्युजिक प्रालीको प्रस्तुतीमा अनु राना मगर र ओम प्रकाश परियारको निकै रमाइलो तिजको गीत “तीज आएको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा वियोगान्त भ...

गायक पुर्ण संयोगको ‘साडि चोली ’ (हेर्नुहोस भिडियो )

गायक पुर्ण संयोगको ‘साडि चोली ’ (हेर्नुहोस भिडियो )
काठमान्डाँै, असार २२ काठमान्डौँ,असार २० । सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा विनोद कुमार केसी र बैरागी धन सिंह वलीको संयुक्त लोकदोहोरी एल्बम ‘साडि चोली ’गीतमा गायक पुर्ण संयोग र झुमा डाँगीको आवाजमा रहेको ठटयौली पाराको लोकदोहोरी गीत बजारमा आएको छ । समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘सारी चोली’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक पुर्णले बताए...

देबी खड्का र राज थोकरको”जिबन कहानी” (भिडियो सहित)

देबी खड्का र राज थोकरको”जिबन कहानी” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपालि लोक तथा दोहोरी गित संगीतको क्षेत्र संग सम्बन्धित कलाकारहरु खाएर होस् या नखाए आम संगीत पारखीहरु माझ समर्पित बनिरहेका छन् । सोहि क्रममा गायिका बेवी खड्का पनि अशंख्य श्रोता एवं दर्शकहरु माझ समर्पित हुन आएकी छिन् । उनले निकै मेहनतको साथमा मेरो प्रस्तुतिमा बजारमा आएको गीतलाई जे जसरी सार्बजनिक गरिएको छ सोहि अनुरुप सुनेर हेरेर साथ् दिनु हुन अनुरोध गरेकी छिन् । ...

प्रकाश सपुत ले किन भने एलिना रायमाझीलाई “जे भने नी मान्छु ” हेर्नुहोस भिडियो

प्रकाश सपुत ले किन भने  एलिना रायमाझीलाई “जे भने नी मान्छु ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै , असार २२ नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा उदीतसो बुढा मगर र सुस्मा थापाको लोकदोहोरी गीत “जे भने नी मान्छु ”को भिडियो बजारमा सार्वजनिक भएको छ । युट्युवबाट सार्वजनिक गरिएको गीतमा गायक उदीतसो बुढा मगर र गायिका भिमा कुमारी अनुुरागीको सो गीतमा आवाज रहेको छ । विवाह बन्धनमा बाधिएकी आफनी श्रीमतीको सम्पुर्ण चाहना पुरा गर्नको...

‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला

‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला
काठमान्डौँ,असार २० । नव उदयमान गायक सुरेश तामाङको नेपाली कमेडी लोक दोहोरी ‘पर्दा लाको होटल’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।कमेडी लोक दोहोरी गीतमा गायिका स्मृति गौतम र गायक सुरेश तामाङको आवाज रहेको छ । समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘पर्दा लाको होटल’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक सुरेशले बताए । गायक तथा संचारकर्मी भिमसेन खतिवडाको गी...