गायिका रुचि घिमिरे र सुजता केसीले ‘रातो सारी’ बोलको गीत बजारमा
काठमाडौ १५ आषाढ । नेपाली महिलाहरुको महान् चार्ड तिज नजिकै गर्दा तिजका गीत निकाल्नहरु स्टुटुडियोमा भरिभराउ जस्तो देखिन थालेका छन् । गायिका रुचि घिमिरे र सुजता केसीले ‘रातो सारी’ बोलको गीत बजारमा लिएर आएका छन् । तीजको शुभकामना सहितको गीत बजारमा ल्याएका हुन ।
तिजका गीतहरु यति खेर रेकर्ड गर्ने र छाँयाङ्कन धमाधम हुन थालेका छन् । गायिका रुचि घिमिरे र सुजता केसीले ‘रातो सारी’ बोलको गीत बजारमा लिएर आए...














