“अशंख्य श्रोता दर्शकहरुको सांगीतिक ढुकढुकी बन्न सफल किरण बाबु पुन, आईपुगे जुनताराको गाउँमा”
राजु बोहरा–काठमाडौँ । छिजित पारी उनको बस्तीमा, यो मार्मिक संदेश उनले पाए हुन्थ्यो , लगाएतका दर्जनौं गीतहरु बाट अशंख्य श्रोता एवं दर्शकहरुको मनको सांगीतिक ढुकढुकी बन्न सफल किरण बाबु पुनको प्रस्तुति "बाचा भाग २ "जुनताराको गाउँमा" सम्म आइपुगेका छन् । उनको यो बिल्कुलै नयाँ गीतलाई भर्खरै मात्र कृष्ण फिल्म्स प्रालिले सार्बजनिक गरेको छ ।
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा परिवर्तन आउनु पर्द...













